27/11/2025
https://www.souryaonline.com/2025/11/681514.html
वास्तविक बहुमतविरुद्ध प्राविधिक बहुमतको भुलभुलैया
सरोज बराल जब–जब जनता सत्तासीनहरूको शासकीय शैली र पद्धतिबाट निराश हुन्छन्, तब–तब देशमा आन्दोलन हुने गर्छ । नेपालम...
15/12/2023
नवज्योती स्कुलबाट नर्सरीको पढाइ शुरु गरेकी स्व. बिमल साहकि सुपुत्री अष्ट्रेलियामा कार्यरत नर्स पूजा साहको शुभविवाह आजको रात्री लगनमा सुसम्पन्न हुँदै ।
06/07/2023
नवज्योती स्कुलका पुराना विद्यार्थी र शिक्षकहरुको समूह सहित शान्ती गुरुङ मिसको घरमा श्रद्धाञ्जली र समवेदनाको लागि असार २६ गते उपस्थित हुने भन्ने सल्लाह हुँदैछ ।
Nawa Jyoti English School
Education
13/03/2021
https://www.baglungpost.com/content/1335
म फुलें भने
म फुलें भने,तिम्रै हृदयमा फुल्नेछुम भुले भने,तिम्रै यादहरुमा भुल्नेछुम हाँसे भनेतिम्रै खुसीमा हाँस्नेछु म रोएँ ....
29/03/2020
नवज्योतिमा बिताएका ती दिनहरु,
शिक्षकहरु होस् वा बिद्यार्थीहरु
यहाँ जति रमाइलो पढ्दा वा पढाउँदा, अरुतिर पक्कै भएन होला ।
07/08/2019
नवज्योति इङ्लिश स्कुलको स्थापनाकाल वि.सं. २०५५ सालदेखि नर्सरी कक्षामा भर्ना भएर कक्षा आठ वि.सं. २०६५ सम्म अध्ययन गरेका बिद्यार्थी रामकुमार शर्मा (सुतिहार)को आज मोटर साइकल दुर्घटनामा परी असामयिक निधन भएको खबरले स्तब्ध भएको छु । शोकको यस घडिमा परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ती मिलोस् । मृतकको आत्माको चीर शान्तिको कामना गर्दछु ।
Rest in peace Ram........
05/07/2019
From the wall of Yogesh Pokharel
Roshani Karki
Sudip Bajagain
Sanjita Gurung
Govind Khatiwada
Chandar Mehta
etc
09/08/2016
प्रिय विद्यार्थी, तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।
मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइन,मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन, उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन, ऊ अाफ्नो जीवनको मालिक
आँफै बन्छ ।
प्रिय विद्यार्थी, तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । तिमी एक पटक आँफैले आँफैलाई हेर त ,अब तिमी बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।
From the wall of Gurash Giri
27/02/2016
अहिलेसम्म यी फोटाहरु रहेछन् मसँग । कहाँ पुगिसके विद्यार्थीहरु ।