The Martyr English School- TMES"

The Martyr English School- TMES"

Share

"Quality Education is our motto"

16/06/2026

जन्मदिनको धेरै धेरै शुभकामना Kanchan Koirala म्याम ❤️

13/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा २ मा अध्ययनरत छात्रा अमन्ता कट्वाललाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂

Photos from The Martyr English School- TMES"'s post 12/06/2026

आज मिति २०८३ साल जेठ २९ गते शुक्रवारका दिन द मार्टर इङ्लिश स्कूलमा शैक्षिक सत्र २०८३ का लागि सदन (House) का कप्तान (Captain) तथा उप-कप्तान (Vice-Captain) हरूको निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएको छ।
यस निर्वाचनमा विद्यालयका चारवटै सदनहरू:
🔴रेड हाउस (Red House)
🟢ग्रीन हाउस (Green House)
🟡एल्लो हाउस (Yellow House)
🔵ब्लु हाउस (Blue House)
का विद्यार्थीहरूले आ-आफ्नो सदनको नेतृत्व चयनका लागि प्रजातान्त्रिक पद्धतिअनुसार मतदान गरेका थिए। निर्वाचन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
विद्यार्थीहरूको अमूल्य मतद्वारा निर्वाचित हुनुभएका कप्तान (Captain) र उप-कप्तान (Vice-Captain) हरूको विवरण निम्न बमोजिम छ:
🟢 ग्रीन हाउस (Green House)
कप्तान: अंशुमन थापा
उप-कप्तान: आयान आले मगर
🔴 रेड हाउस (Red House)
कप्तान: दिल्शाद आलम
उप-कप्तान: अमित कार्की
🔵 ब्लु हाउस (Blue House)
कप्तान: अनिश कायस्त
उप-कप्तान: सस्कार राई
🟡 एल्लो हाउस (Yellow House)
कप्तान: प्रफुल्ल दाहाल
उप-कप्तान: अनुप लुइटेल
नेतृत्वका लागि निर्वाचित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
यस निर्वाचन प्रक्रियालाई निष्पक्ष र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक र विद्यार्थीहरूमा विद्यालय प्रशासन हार्दिक आभार प्रकट गर्दछ।

12/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा ५ मा अध्ययनरत छात्रा सान्भी यादवलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂

10/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा २ मा अध्ययनरत छात्र संस्कार ढुंगानालाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂

10/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा नर्सरीमा अध्ययनरत छात्र निलेश श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना !!! 🎂

08/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा ८ मा अध्ययनरत छात्रा प्रिज्मा ढुंगानालाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂

05/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र रिदम अधिकारीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂

05/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा कृतज्ञा ढुंगानालाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂

01/06/2026

यस द मार्टर इङ्लिश स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत छात्र सौरभ उराँवलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂

Want your school to be the top-listed School/college in Sunsari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Inaruwa-3
Sunsari

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00