24/09/2026
आदरणिय अभिभावक ज्यू
सादर नमस्कार !!!
बिषय:- बिधालय बिदा सम्बन्धमा ।
प्रस्तुत बिषयमा अहिले भएको मौसम प्रतिकूलका कारणले भोलि असोज ९ गते शुक्रबार बिधालयको सम्पूर्ण पठनपाठन बन्द रहने सहर्ष जानकारी गराईन्छ।
" आफु , आफ्ना नानीबाबुहरु र घरपरिवार सुरक्षित रहनुहुन समेत अनुरोध गरिन्छ।