Ideal English Boarding School

Ideal English Boarding School

Share

Its totally related with school.It gives information about the activities held inside or outside from school.

Photos from Ideal E.B. School, Dharan's post 04/03/2026
22/01/2026
22/01/2026

हार्दिक निमन्त्रणा !
धरानको विजयपुर क्षेत्रमा पहिलो मन्टेश्वरी IDEAL MONTESSORI खुलेको जानकारी गराउँदै सरस्वती पूजा(बसन्त पञ्चमी)को शुभ अवसरमा मन्टेश्वरी,प्ले ग्रुप र नर्सरीको लागि भर्ना खुलेको सहर्ष जानकारी गर्दछौँ।

29/12/2025

इतिहासको पाइला पछ्याउँदै... वीरताको गढीसम्म!
:३०४ औं पृथ्वी जयन्तीको पावन अवसरमा, नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरको सहकार्यमा
श्री नम्बर २ बाहिनी अड्डा हिले, धनकुटा,
श्री भगवती दल गण, सुनसरी,
र श्री मिभदल गण, धनकुटाको संयुक्त आयोजनामा हुँदैछ– ऐतिहासिक र साहसिक दौड प्रतियोगिता !
आगामी पुष २७ गते बिहान ठीक ७ बजे! सुनसरीको ऐतिहासिक विजयपुरगढीदेखि फुस्रे चौतारीसम्मको साहसिक यात्रा।

१० किलोमिटर खुल्ला दौड (महिला तथा पुरुषका लागि)
र १६ वर्ष मुनिका विद्यार्थीहरूका लागि ५ किलोमिटर दौड!
पुरस्कारको राशी
खुल्लातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ!
विद्यार्थी समूहलाई १२ हजार, ८ हजार र ५ हजार रुपैयाँ!
साथै, दशौं स्थानसम्म आउनेलाई विशेष प्रमाणपत्रको व्यवस्था रहेको छ !
दर्ता गर्ने अन्तिम मिति: पुष १९ गतेसम्म मात्र।दर्ताका लागि विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गर्नुहोस्वा। यदि प्राविधिक कठिनाई भए इटहरी र धनकुटा ब्यारेकमा सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि फोन नं: ९८६१२११४७८ वा ९८२७११७०७९ मा सम्पर्क गरेर प्रतिस्पर्धाका लागि भाग लिनुहोस्।
आउनुहोस्!
स्वास्थ्य, एकता र ऐतिहासिक गौरवका लागि सँगै कुदौँ!विजयपुरगढी–साँघुरीगढी दौड २०८२!

Want your school to be the top-listed School/college in Sunsari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sunsari
Sunsari