इस्लामी पब्लिक माध्यमिक विद्यालय शिशवा

इस्लामी पब्लिक माध्यमिक विद्यालय शिशवा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from इस्लामी पब्लिक माध्यमिक विद्यालय शिशवा, Shishwa Dharampur Basantpur Harinagar-5 Sunsari, Sunsari.

"Knowledge is better than wealth because knowledge protects you,while wealth needs to be protected."
**علم دولت سے بہتر ہے کیونکہ علم حفاظت کرتا ہے اور دولت کی حفاظت کرنی پڑتی ہے۔**

26/07/2026

#इस्लामी पब्लिक मा.वि. #शिशुवा धरमपुर, बसन्तपुर, #हरिनगर - ५ सुनसरी, नेपाल 18/03/2023 को #वार्षिक परिक्षाको #नतिजा प्रकाशन को पुरानो #सम्झना।

23/07/2026

#इस्लामी पब्लिक माध्यमिक विद्यालय शिशवा हरिनगर गाउँपालिका वडा नं ५ #सुनसरी, नेपाल

18/07/2026

#इस्लामी पब्लिक #माध्यमिक विद्यालयमा #मिति २०८३।०३।३२ भएको #अभिभावक र #शिक्षकसँगको परामर्शको #दृश्य।

16/07/2026

#आज मिति २०८३ #असार ३२ गते #इस्लामी पब्लिक #माध्यमिक #विद्यालयमा अभिभावकसँग मिटिङको #दृश्य।

14/07/2026

#आज मिति २०८३ #असार ३० गते #इस्लामी पब्लिक #माध्यमिक #विद्यालय कक्षा १- ५ सम्मका छात्राहरुलाई रु ४००/ को दरले #छात्रवृत्ति वितरण गरिँदै।

09/07/2026

सूचना! सूचना!! सूचना!!!
यस #इस्लामी पब्लिक माध्यमिक #विद्यालयमा प्रा०वि०/निम्न०मा/मा.वि. तहमा अध्यापन गर्ने #शिक्षकको आवश्यकता रहेकोले योग्यता पुगेका इच्छुक #व्यक्तिहरूले तोकिएको समय भित्र तपसिल बमोजिमका कागजात सहित दरखास्त दिनुहुन अनुरोध छ।

14/06/2026

सूचना! सूचना!! सूचना!!!

14/06/2026

सूचना! सूचना!! सूचना!!!
यस #इस्लामी पब्लिक माध्यमिक #विद्यालयमा मा.वि. तहमा अध्यापन गर्ने #शिक्षकको आवश्यकता रहेकोले योग्यता पुगेका इच्छुक #व्यक्तिहरूले तोकिएको समय भित्र तपसिल बमोजिमका कागजात सहित दरखास्त दिनुहुन अनुरोध छ।

30/05/2026

Public Shishwa Dharampur Basantpur Harinagar-5 Sunsari Nepal
Two singing a in beautiful

12/05/2026

Islami Secondary
to all
{RESULT OF CLASS 10th [2082]

Want your school to be the top-listed School/college in Sunsari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Shishwa Dharampur Basantpur Harinagar-5 Sunsari
Sunsari