Shree Mahendra Secondary School

Shree Mahendra Secondary School

Share

Government School

28/12/2025

कक्षा १२ को वार्षिक परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना।

13/09/2025

सूचना

मिति 2082/05/23 गतेदेखिको आन्दोलनको कारण उत्पन्न विषय परिस्थितिमा पठनपाठन गराउने बाताबरण नभएको ठहर गरि बराहक्षेत्र नगरले 2082/05/29 गते सम्म सम्पूर्ण पठनपाठन बन्द गराउनु भनी सुचित गरे बमोजिम र 30 गते जितिया पर्वको विदा भएको हुनाले यस बिध्यालयको पठनपाठन यही असोज 31 गते मंगलबार देखि साविक समयमा हुने जानकारी सम्पुर्ण बिध्यार्थी तथा अभिभावक ज्युहरुलाइ सम्प्रेषण गरिएको छ।

09/09/2025

मिति 2082/05/23 गतेदेखिको आन्दोलनको कारण उत्पन्न विषय परिस्थितिमा पठनपाठन गराउने बाताबरण नभएको ठहर गरि बराहक्षेत्र नगरले 2082/05/27सम्म सम्पूर्ण पठनपाठन बन्द गराउनु भनी सुचित गरे बमोजिम यश बिध्यालयमा आगामी 2082/05/27 सम्म सम्पूर्ण पठनपाठन बन्द हुने जानकारी सम्पुर्ण बिध्यार्थी तथा अभिभावक ज्युहरुलाइ सम्प्रेषण गरिएको छ।

09/09/2025

मिति 2082 साल भाद्र 23 गते घटेको घट्नाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, देशको विषम परिस्थितिलाई मध्यनजर गरी आज बराहक्षेत्र नगरले शोक बिदा दिएको हुदा सम्पुर्ण बिध्यार्थी तथा अभिभावक ज्युहरुलाइ यो सूचना सम्प्रेषण गरिएको छ।

22/08/2025

SEE 2082 - चैत पहिलो सातादेखि
Grade XII - वैशाख १० गतेदेखि

10/08/2025

𝗦𝗘𝗘 𝟮𝟬𝟴𝟭 - 𝗖𝗼𝗺𝗽𝗹𝗲𝗺𝗲𝗻𝘁𝗿𝘆 𝗘𝘅𝗮𝗺 𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲
2082/04/29 - Compulsory English
2082/04/30 - Compulsory Nepali
2082/04/31 - Compulsory Mathematics
2082/05/01 - Compulsory Science
2082/05/02 - Compulsory Social Studies
2082/05/03 - Optional I
2082/05/04 - Optional II

07/08/2025

कक्षा 12 को ग्रेडवृद्दी परिक्षाको आवेदन फारम सम्बन्धि सूचना

06/08/2025

मिति २०८२ साउन २३ गते शुक्रबारका दिन यस विद्यालयमा हुन गइरहेको School Captain, Vice School Captain,House Captain हरुको निर्वाचनमा सहभागी हुन पाउने विद्यार्थीहरुको नामावली प्रकशित गरिएको छ |

School Captain
Samana Bhattarai
Anjana Bista
Raj Shrestha
Bhupdwaj Karki

Vice Captain
Susan Bishwakarma
Tarendra Khadka
Upanyas Rai
Manika Khadka

Red House Captain
Priyanka Shrestha
Gadesh Bahadur Raut
Tulasa Katwal
Jisan Rai
Arpan Sardar

Yellow House Captain
Alish Rai
Abiral Thapa
Yunika khadka
Simran Rai

Green House Captain
Ramila Bhujel
Sabitra Thapa
Aditya Timilsina

Blue House Captain
Aayusma Timsina
Sadikshya Basnet
Samikshya Basnet

06/08/2025

मिति २०८२ साउन २३ गते शुक्रबारका दिन यस विद्यालयमा हुन गइरहेको School Captain, Vice School Captain,House Captain हरुको निर्वाचनमा भोट गर्ने विद्यार्थीहरुको नामावली प्रकशित गरिएको छ | यदि कुनै विद्यार्थी हरुको नामावली छुट गएमा वा फरक परेमा मिति २०८२ साउन २२ गते दिउसो १.०० बजेसम्म सच्याउने समय दिएको छ |

05/08/2025

Registration Number ७७ वा सोभन्दा कमबाट सुरु भएका परीक्षार्थीहरूको परीक्षाको नतिजा प्रकाशन भएको होइन। त्यस्ता पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूको नतिजा केही दिनपछि प्रकाशित हुनेछ।

Want your school to be the top-listed School/college in Sunsari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bharaul, Sunsari, Nepal, Barahakshetra-3
Sunsari
56703

Opening Hours

Monday 06:00 - 04:00
Tuesday 06:00 - 04:00
Wednesday 06:00 - 04:00
Thursday 06:00 - 04:00
Friday 06:00 - 04:00
Sunday 06:00 - 04:00