आदरणिय अभिभावक ज्यू तथा बिद्यार्थीहरुमा विजया दशमी २०७९ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै मिति २०७९ असोज १० गते घटस्थापना देखि असोज २२ गते पूर्णिमासम्म विद्यालय बन्द रहि २०७९ असोज २३ गते देखि विद्यालय पूर्ववत रूपमा सञ्चालन हुने जानकारी सबैमा अवगत गराउछौँ ।
प्र.अ./ शिक्षक परिवार
श्री गणेश ने रा आधारभुत बिद्यालय
ईनरुवा -८, गणेशपुर , सुन्सरी
Shree Ganesh Ne.Ra. Adharbhut vidhyalaya
सुन्सरी जिल्ला ,ईनरुवा नगरपालिका वडा न -८ मा रहेको यस सामुदायिक बिधालयको स्थापना बि.स. २०११ भएको हो ।
12/08/2022
We Wishes to All Our Teachers, Students, and Parents
A Very Happy Raksha Bandhan.....
मिति २०७९/०४/०६ गते बाट बषे बिदामा बन्द रहेको बिधालय यही मिति २०७९/०४/२९ गते (आईतवार) बाट सन्चालन हुने व्यवहोरा सम्पूर्ण शिक्षक ,विद्यार्थी तथा अभिभावक ज्युहरुमा जानकारी गराईन्छ।।।।
धन्यवाद ।।।
Want your school to be the top-listed School/college in Sunsari?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Inaruwa-8
Sunsari
Sunsari