Garma Secondary School

Garma Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Garma Secondary School, School, Solududhakunda municipality/7 Garma Solukhumbu, Solukhumbu.

Together, we are one big, great family of dedicated teachers.
18/01/2026

Together, we are one big, great family of dedicated teachers.

16/01/2026
16/01/2026

बालबालिकाले गुरुलाई एउटा गीत सुनाउन अनुरोध गरे पछि .......

16/01/2026

गार्मा मा वि का बालबालिकाको चाहनालाई ध्यानमा राखी आजकै मिति बाट स्थानीय स्तरमा जनशक्ती उपलब्ध नभएका कारण अनलाइन मार्फत सङ्गीत कक्षा सन्चालन सुरु भएको छ ।

गार्मा मा वि गार्माको शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक परिक्षाको नतिजा एक समारोहका बीच सार्वजनिक गरिएको छ । साथमा त...
10/01/2026

गार्मा मा वि गार्माको शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक परिक्षाको नतिजा एक समारोहका बीच सार्वजनिक गरिएको छ । साथमा तेक्वोन्दो ग्रेडिङ तथा कक्षा १२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने बालबालिका र नतिजाका लागि गोगदान गर्ने शिक्षकज्यूहरुलाई उक्त समारोहमा सम्मान गरिएको छ ।

गार्मा मा वि गार्माको दीगो श्रोत व्यवस्थापनका लागि सुरु गरिएको करोड अक्षयकोष अभियानमा हातेमालो गर्दै सोलुदुधकुण्ड नगरपाल...
04/01/2026

गार्मा मा वि गार्माको दीगो श्रोत व्यवस्थापनका लागि सुरु गरिएको करोड अक्षयकोष अभियानमा हातेमालो गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ निबासी श्री भिम राज मगर तथा सीतामाया मगरज्यू बाट रू. एक लाख (१,००,०००) साथै सोही स्थान निवासी श्री नीर काजी मगरज्यू बाट पच्चिस हजार एक सय पन्ध्र रुपैयाँ (२५११५) सहयोग गर्नु भएकोमा सहयोगी दाता मनका धनी दुबै परिवारलाई विद्यालय परिवार हार्दिक धन्यबाद टक्र्याउन चाहन्छौं ।

कक्षागत अभिभावकसङ्ग छलफल तथा अन्तरकृया कार्यक्रम २०८२/०९/१८ @ Garma Secondary School.विध्यालयको वार्षिक कार्यक्रम अनुसार...
02/01/2026

कक्षागत अभिभावकसङ्ग छलफल तथा अन्तरकृया कार्यक्रम
२०८२/०९/१८ @ Garma Secondary School.
विध्यालयको वार्षिक कार्यक्रम अनुसार कक्षागत अभिभावकसङ्ग छलफल तथा अन्तरकृया कार्यक्रम अन्तरगत आज २०८२/०९/१८ गते यश विध्यालयका कक्षा १ ( A र B) का अभिभावकहरुसङ्ग अन्तरकृया तथा छलफल सम्पन्न । उपस्थित सम्पूर्ण अभिभावकज्यूहरुलाई हार्दिक धन्यबाद !

हाल अमेरिका बस्दै आउनु भएका गार्मा मा वि का भू पू शिक्षक Rita Bhandari ले विद्यालयको करोड अक्षयकोष अभियानमा जोडिदै २०० अ...
31/12/2025

हाल अमेरिका बस्दै आउनु भएका गार्मा मा वि का भू पू शिक्षक Rita Bhandari ले विद्यालयको करोड अक्षयकोष अभियानमा जोडिदै २०० अमेरिकी डलर सहयोग गर्नुभएको छ । विद्यालयप्रति यहाँले खुला मनले देखाउनु भएको सद्भाव र स्नेहको उच्छ प्रसंसा गर्दै विद्यालय परिवार यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

यस गार्मा मा वि गार्मा का भू पू शिक्षक अभिभावक सङ्घ सदस्य, सोलु दुधकुण्ड ७, साल्मे निवासी अशोक श्रेस्ठ र अर्का भू पू विद...
26/12/2025

यस गार्मा मा वि गार्मा का भू पू शिक्षक अभिभावक सङ्घ सदस्य, सोलु दुधकुण्ड ७, साल्मे निवासी अशोक श्रेस्ठ र अर्का भू पू विद्यार्थी नारायण बाबू श्रेस्ठकी ममतामयी माता श्रीमती डोल्मा श्रेस्ठको मिति २०८२ साल पुष १० गते ५८ बर्षको अल्पायुमा भएको असामयिक निधनको खबरले हामी विद्यालय परिवार भावविह्वल भएका छौँ । शोकको यस दु:खद् घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्त जनलाई ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं । -श्री गार्मा मा वि परिवार

CITC Nepal तथा सोलुदुधकुण्ड नगरपालिकाको साझेदारीमा निर्माण भैरहेको गार्मा मा.वि. को ६ कोठे कक्षाकोठा  भवन निर्माणको कार्...
13/12/2025

CITC Nepal तथा सोलुदुधकुण्ड नगरपालिकाको साझेदारीमा निर्माण भैरहेको गार्मा मा.वि. को ६ कोठे कक्षाकोठा भवन निर्माणको कार्य तिब्र गति लिएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु भएको एक वर्ष भित्रै काम सम्पन्न गरि हस्तान्तरण गर्ने प्रतिबद्धता अनुरुप कार्य भैरहेको जानकारी ।

Garma Secondary  School felicitates the winners!                           Students participating in local level inter- ...
10/12/2025

Garma Secondary School felicitates the winners! Students participating in local level inter- school sports competitions organized by Solududhkunda Municipality are proudly awarded with already received medals, certificates and added cash prizes of 1000 Rs. for each gold, 700 Rs for each silver and 500 Rs for each bronze medal. We hope the forth coming years shall promote for the better progress of the school. Hope should never end and it should not. विद्यालयले बिजेता विद्यार्थीलाई सम्मान गरेको छ । सोलु दुधकुन्ड नगरपालिका द्वारा आयोजित स्थानीय तह स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल विद्यार्थीहरुलाई नगरबाट प्राप्त मेडल, प्रमाण पत्र तथा वि व्य स अध्यक्ष र प्र अ को समझदारीमा क्रमस प्रत्येक पदक बिजेतालाई स्वर्ण बराबर १००० रुपैयाँ, रजत बराबर ७०० रुपैयाँ र कास्य बराबर ५०० रुपैयाँ का दरले सम्मान गरिएको छ । हामीलाई आशा छ आगामी बर्षहरुमा गार्मा मा वि को खेलकुदको नतिजा अझ सुध्रदै जानेछ । आशा मार्नु हुन्न र मर्नु पनि हुन्न ।

10/12/2025

Address

Solududhakunda Municipality/7 Garma Solukhumbu
Solukhumbu

Alerts

Be the first to know and let us send you an email when Garma Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Garma Secondary School:

Shortcuts

Share

Category