12/05/2026
हार्दिक बधाई तथा शुभकामना!
SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा **थुलुङ दुधकोशी प्राविधिक शिक्षालय** परिवारको तर्फबाट उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईँको प्राविधिक शिक्षाको सपनालाई साकार पार्न यस शिक्षालयमा शैक्षिक सत्र २०८३/८४ का लागि **Diploma in Civil Engineering** (सिभिल इन्जिनियरिङ) मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
**हाम्रा विशेषताहरू:**
* अनुभवी र दक्ष प्रशिक्षकहरू
* सुविधासम्पन्न प्रयोगशाला र खेलमैदान
* प्रयोगात्मक शिक्षण विधिमा जोड
* शान्त र शैक्षिक वातावरण
भविष्यको दक्ष इन्जिनियर बन्ने यो सुनौलो अवसर नगुमाउनुहोस्। सिट सीमित भएकाले आजै आफ्नो नाम सुरक्षित गर्नुहोस्।
**सम्पर्क:**
थुलुङ दुधकोशी प्राविधिक शिक्षालय
9852828123
9860233195