Kalika Devi Secondary School, TDRM 3,Solukhumbu

Kalika Devi Secondary School, TDRM 3,Solukhumbu This is a well known public school.

01/09/2026
 #अभिभावक तथा  #विद्यार्थी_उत्प्रेरणा ❤️ [Day_2] विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरु विद्यालय समय पश्चात्  टोल टोलमा वि...
27/08/2026

#अभिभावक तथा #विद्यार्थी_उत्प्रेरणा ❤️ [Day_2]
विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरु विद्यालय समय पश्चात् टोल टोलमा विद्यार्थीहरूको घरघरमा पुगेर विद्यालयमा भएको विद्यार्थीहरूको प्रतिवेदन पेश गरिरहेको छौँ । विद्यालय सुधारको लागि सुझाव सङ्कलन साथै अभिभावक सक्रियता , विद्यार्थी उत्प्रेरणाको लागि भेटघाट गर्दै आज दोश्रो दिन विद्यालयको सेवा क्षेत्र रोलिम टोलमा पुगेको छौँ ।।

आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू ,🙏
केवल हामी तपाईंहरुको घरमा भौतिक उपस्थितिको लागि मात्र आएको छैनौँ । तपाईंहरुलाई विद्यालय तथा घरमा भएको समस्यालाई नजिकबाट बुझ्न पनि आएको छौँ । अभिभावकको सक्रियता वृद्धि , सिकाई उपलब्धि वृद्धि , समुदाय र विद्यालयको सम्बन्ध मजबुत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ । पक्कै पनि यहाँहरूले बुझ्नुहुनेछ, हामीले खोजेको सकरात्मक परिवर्तन र नतिजालाई । सबैजना एक अर्काको पूरक बनौँ, अझै सहभागिता बढाऊँ , आफ्नो नानी बाबु र हाम्रो विद्यालयको भविष्य मजबुत बनाऊँ ।।।

 #अभिभावक तथा  #विद्यार्थी_उत्प्रेरणा ❤️ विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरु विद्यालय समय पश्चात्  टोल टोलमा विद्यार्थी...
25/08/2026

#अभिभावक तथा #विद्यार्थी_उत्प्रेरणा ❤️
विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरु विद्यालय समय पश्चात् टोल टोलमा विद्यार्थीहरूको घरघरमा पुगेर विद्यालयमा भएको विद्यार्थीहरूको प्रतिवेदन पेश गरिरहेको छौँ । विद्यालय सुधारको लागि सुझाव सङ्कलन साथै अभिभावक सक्रियता , विद्यार्थी उत्प्रेरणाको लागि भेटघाट गर्दै आज विद्यालयको सेवा क्षेत्र सेसेल्मु , विदेशीटार टोलमा पुगेको छौँ ।।

आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू ,🙏
केवल हामी तपाईंहरुको घरमा भौतिक उपस्थितिको लागि मात्र आएको छैनौँ । तपाईंहरुलाई विद्यालय तथा घरमा भएको समस्यालाई नजिकबाट बुझ्न पनि आएको छौँ । अभिभावकको सक्रियता वृद्धि , सिकाई उपलब्धि वृद्धि , समुदाय र विद्यालयको सम्बन्ध मजबुत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ । पक्कै पनि यहाँहरूले बुझ्नुहुनेछ, हामीले खोजेको सकरात्मक परिवर्तन र नतिजालाई । सबैजना एक अर्काको पूरक बनौँ, अझै सहभागिता बढाऊँ , आफ्नो नानी बाबु र हाम्रो विद्यालयको भविष्य मजबुत बनाऊँ ।।।

सूचना !  सूचना !!  सूचना !!!बिद्यालय ब्यबस्थापन समितिको पुनर्गठन सम्बन्धि सूचना 🙏
24/08/2026

सूचना ! सूचना !! सूचना !!!
बिद्यालय ब्यबस्थापन समितिको पुनर्गठन सम्बन्धि सूचना 🙏

23/08/2026
 #साप्ताहिक -कार्यक्रम २०८३ भदौ ५ गते शुक्रबार सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनवाइज Spelling Context (6-1...
21/08/2026

#साप्ताहिक -कार्यक्रम
२०८३ भदौ ५ गते शुक्रबार सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनवाइज Spelling Context (6-10) र कक्षागत विविध प्रतियाेगिता (1-5) सम्पन्न भएकाे छ।
पुरस्कृत छात्रछात्रालाई हार्दिक बधाई तथा शुभकामना ।

Spelling Context (6-10)

1st Yellow House

1. Bhawan Rokka
2. Baburam Niraula -
3. Shova Charmakar
4. Prakash Bhattarai

2nd Blue House.

1-Yogesh Rai
2- Ambika Rai
3. Binod karki
4. Cholendra B.k

3rd Red House

1. Narayan Basnet
2. Sabitra Niroula
3. Urmila Niroula
4. Prajwal Bhattarai

कक्षागत विविध प्रतियाेगिता (1-5)

Class-1 (Book Race)

1st Suman chaudhary

2nd Aman seth

3rd Salim Chaudhary

Class-2 (spoone Race)

Ist Rijan Rokka

2nd Saurab Rai

3rd Khusi Rai

class 3 ( Needle and thread)

ist sites charma Viar

2nd saurab Rai

3rd sanish kami

Class-4 (Reeley face)

1st Susan Nepali, unish Rai, Amir Rai, Samiksha karki

2nd Abiral Nepali, Rojan Rai, Kumari charmakar, prajwal Rai

3rd Parsuram B.K, unisha B.k, muna B.K, Kisan Nepali

Class-5

1st Ramesh Niraula, Samir Rai, Roman Rai, samyog lai

2nd Bipan Rai, Kishor B.k, Rakesh Basnet, Anita Nepali

3rd yuban kami, sagar Rai, yugou Rai, Aayush Rokka

 #हार्दिक_धन्यवाद 🙏💐आज मिति २०८३ भदौ ५ गतेका दिन  थुलुङ दुधकोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्री सबिता राईज्यू, शिक्ष...
21/08/2026

#हार्दिक_धन्यवाद 🙏💐
आज मिति २०८३ भदौ ५ गतेका दिन थुलुङ दुधकोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्री सबिता राईज्यू, शिक्षा शाखा प्रमुख श्री कुमार खड्काज्यू र शिक्षा शाखाका सर श्री नबिन्द्र राई ज्यूबाट हाम्रो विद्यालय निरीक्षणको क्रममा सिकाइ उपलब्धि वृध्दि तथा शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक ब्यबस्थापन सम्बन्धमा प्रबोधिकरण एवम् सहजिकरण गर्नुभयो । स्थानिय सरकार र विद्यालय बिचको सम्बन्ध थप नजिक बन्न साथै शैक्षिक गुणस्तर बृद्धिको लागि यो कदम्को लागि थुलुङ दुधकोशी गाउँपालिका स्थानीय सरकारलाई हार्दिक #धन्यवाद ज्ञापन गर्दछौं ।

Class Activities [First Period] Captured by   🎥 2083-05-02
18/08/2026

Class Activities [First Period] Captured by 🎥 2083-05-02

 #हार्दिक_धन्यवाद तथा शुभकामना 🙏❤️‍🩹🎂💐🎊 थुलुङ दुधकोशी २, काँगेल सोलुखुम्बु(हाल अस्ट्रेलिया) निवासी समाजसेवी तथा शिक्षाप्...
17/08/2026

#हार्दिक_धन्यवाद तथा शुभकामना 🙏❤️‍🩹🎂💐🎊
थुलुङ दुधकोशी २, काँगेल सोलुखुम्बु(हाल अस्ट्रेलिया) निवासी समाजसेवी तथा शिक्षाप्रेमी श्री #बिशाल_बाबु_लिफङ राईज्यूले यस विद्यालयको नमुना कक्षा (Model Class ) निर्माण तथा सञ्चालनको लागि आफ्नो जन्मदिनको अवसरमा विद्यालयको लागि नगद रु ३०,०००/- (अक्षेरुपी तीस हजार मात्र) सहयोग गर्नुभएको हुँदा उहाँको सहयोगको लागि हार्दिक #धन्यवाद साथै जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।।।
ONES AGAIN HAPPY BIRTHDAY TO YOU BISHAL SIR 💐❤️‍🩹🎂🎊

श्री कालिका देवी माध्यमिक विद्यालय
थुलुङ दुधकोशी गापा-३, पन्चन, सोलुखुम्बु ।

 #हार्दिक_स्वागत 🙏🩷💐 यस विद्यालयको आधारभुत शिक्षकको रुपमा छनोट भई थुलुङ दुधकोशी गाउँपालिकाबाट आउनु भएको शिक्षक श्री स्मि...
17/08/2026

#हार्दिक_स्वागत 🙏🩷💐
यस विद्यालयको आधारभुत शिक्षकको रुपमा छनोट भई थुलुङ दुधकोशी गाउँपालिकाबाट आउनु भएको शिक्षक श्री स्मिता दाहालज्युलाई स्वागत गरि हाजिरी गराइयो । विद्यालयको नयाँ स्टाफको रुपमा जोडिनु भएकोमा हार्दिक बधाई साथै विद्यालयको शैक्षिक उन्नयनको लागि तपाईको योगदान उच्च रहेको बिस्वास छ ।
धन्यवाद 🙏💐

Address

Thulung Dudhkoshi R. M./3, Panchan
Solukhumbu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779808851510

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Devi Secondary School, TDRM 3,Solukhumbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kalika Devi Secondary School, TDRM 3,Solukhumbu:

Shortcuts

Share

Category