07/06/2026
भाग ३:
शैक्षिक सत्र २०८३ को शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको चौतर्फी विकासमा स्वयम् विद्यार्थीहरूकै सहभागितामा विभिन्न जिम्मेवारीका साथ कक्षाकोठा व्यवस्थापन समिति गठन गरियो।
नियुक्ति भएका सबै विद्यार्थीहरूलाई बधाई तथा आफ्नो जिम्मेवारी निस्वार्थ साथ निभाउन शुभकामना।।
゚viralシ
07/06/2026
भाग २:
शैक्षिक सत्र २०८३ को शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको चौतर्फी विकासमा स्वयम् विद्यार्थीहरूकै सहभागितामा विभिन्न जिम्मेवारीका साथ कक्षाकोठा व्यवस्थापन समिति गठन गरियो।
नियुक्ति भएका सबै विद्यार्थीहरूलाई बधाई तथा आफ्नो जिम्मेवारी निस्वार्थ साथ निभाउन शुभकामना।।
゚viralシ
07/06/2026
भाग १:
शैक्षिक सत्र २०८३ को शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको चौतर्फी विकासमा स्वयम् विद्यार्थीहरूकै सहभागितामा विभिन्न जिम्मेवारीका साथ कक्षाकोठा व्यवस्थापन समिति गठन गरियो।
नियुक्ति भएका सबै विद्यार्थीहरूलाई बधाई तथा आफ्नो जिम्मेवारी निस्वार्थ साथ निभाउन शुभकामना।।
゚viralシ
06/06/2026
🌟 Stepping into Academic Session 2083 with Strong Leadership! 🌟
We are thrilled to officially announce and welcome our newly appointed Level In-charges for the Academic Session 2083! 🤝✨
Leadership is not just about a title; it’s about impact, guidance, and inspiration. We are confident that our new in-charges will bring fresh energy, academic excellence, and dedication to their respective wings, ensuring a nurturing and growth-oriented environment for all our students.
Please join us in congratulating our leaders and wishing them a highly successful and impactful year ahead! 🎓🚀
05/06/2026
🏆 बधाई तथा शुभकामना ! 🏆
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा आफ्नो उत्कृष्ट परिश्रम र लगनशीलताका साथ प्रथम, द्वितीय र तृतीय स्थान (Top 3) तथा तहगत उत्कृष्ट एक स्थान हासिल गर्न सफल हाम्रा जेहेन्दार विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ! 🌟👏
आज एक विशेष समारोहका बीच उनीहरूको यो ठुलो उपलब्धिलाई कदर गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ। 📜✨ यो सफलता विद्यार्थीहरूको कडा मिहिनेत, शिक्षक वर्गको मार्गदर्शन र अभिभावकज्यूहरूको निरन्तर सहयोगको प्रतिफल हो।
आगामी दिनमा पनि यसरी नै सफलताको शिखर चुम्दै जानुहोस्, यही हाम्रो शुभकामना! 🎓🚀
28/05/2026
प्रदेश राष्ट्रपती रनिङ शिल्डमा तृतीय स्थान हासिल गर्न सफल TEAM SIRAHA!!
विभिन्न विधाका विजेता टिम र प्रतिस्पर्धी सम्पूर्णलाई बधाई!!!🙏❤️
26/05/2026
मधेश प्रदेश राष्ट्रपती रनिङ शिल्ड-२०८३
🏆
पहिलो दिन!!
Team Siraha!!
Team Athletics!!
Here we go!!
26/05/2026
हामी लाग्यौं अब मधेश प्रदेश राष्ट्रपति रनिङ शिल्ड को दोश्रो अध्याय तर्फ।
छनोट भएका सबै बिद्यार्थीहरुलाई शुभकामना आदानप्रदान गर्दै विद्यालय सदस्य, प्र. अ. तथा शिक्षकहरू।
अबको गन्तव्य सिमरा, बारा जिल्ला।
25/05/2026
शैक्षिक सत्र २०८३ को लागी IMEIS स्थान्तरणको अत्यन्त जरुरी सूचना।
24/05/2026
🏆️ हार्दिक बधाई तथा शुभकामना! 🏆️
हाम्रो विद्यालय श्री जनता नमूना मा.वि. चन्द्रलालपुरका प्रवल प्रतिभाहरूलाई उत्कृष्ट सफलताको लागि हार्दिक बधाई! 🤝🎉
मधेश प्रदेश राष्ट्रपति रनिङ शिल्ड -२०८३ को अन्तर नगरपालिका खेलकुद प्रतियोगितामा गोलबजार नगरपालिकाको नेतृत्व गर्दै क्रमश:
-३ स्वर्ण पदक🏅
-३ कास्य पदक🥉
प्राप्त गर्दै आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै गोलबजार नगरपालिकालाई प्रथम स्थान हासिल गर्न सहयोग गरी आगामी अन्तर जिल्ला खेलकुद प्रतियोगिताका लागि छनोट हुन सफल हुनुभएका हाम्रा होनाहार तथा गौरवशाली विद्यार्थी खेलाडी भाइबहिनीहरूलाई मुरी-मुरी बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🏅⚽🏀
"मेहनत, अनुशासन र खेलप्रतिको समर्पणले नै आज यो गर्विलो सफलता दिलाएको छ।"
विद्यार्थीहरूलाई निरन्तर मार्गदर्शन र हौसला प्रदान गर्नुहुने आदरणीय खेल शिक्षक, सम्पूर्ण विद्यालय परिवार तथा खेलप्रेमी महानुभावहरूमा समेत हार्दिक आभार प्रकट गर्दछौं।
आगामी अन्तर जिल्ला खेलकुद प्रतियोगितामा पनि अझै उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र नगरकै नाम थप उच्च बनाउन सफल रहनुहोस् भन्ने कामनासहित टिमलाई अग्रिम शुभकामना! 🤞💪
🏆 नयाँ इतिहास रच्न अघि बढौँ! 🏆
🏆 जय जनता नमूना मा.वि.! 🏆