Natural Academy

Natural Academy

Share

Our school runs its academic with a slogan-"Happy Students".

23/07/2026

Class UKG
Rhymes

23/07/2026

Our Daily Departure Service – Safe Departure, Safe Bus Journey.

Photos from Natural Academy English Boarding School's post 23/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
प्रिय शिवम यादव र राधिका चौधरी,
तपाईंहरू दुवैलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। ईश्वरको कृपाले तपाईंहरूको जीवन सधैं सुख, शान्ति, सफलता, उत्तम स्वास्थ्य र उज्ज्वल भविष्यले भरिपूर्ण रहोस्। हरेक सपना पूरा होस्, प्रत्येक पाइला सफलताको शिखरतर्फ अग्रसर बनोस्।
पुनः एकपटक जन्मदिनको धेरै धेरै शुभकामना!

Photos from Natural Academy English Boarding School's post 22/07/2026

🎉 🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂 🎉
आज हाम्रो Natural Academy परिवारले हाम्रो सम्माननीय Accountant( लेखापाल)ओम प्रकाश यादव सरका सुपुत्र #साहिल कुमार यादवको जन्मदिन भव्यताका साथ मनाउने अवसर प्राप्त गरेका छौं।
यस विशेष अवसरमा Natural Academy का सम्पूर्ण शिक्षक तथा व्यवस्थापन टोलीले उहाँको जन्मदिनमा उत्साहपूर्वक सहभागी भई भव्यताका साथ मनाएका छौं। प्रिय साहिलको जीवन सधैं सुख, समृद्धि, उत्तम स्वास्थ्य, सफलता र उज्ज्वल भविष्यले भरिपूर्ण रहोस् तथा उहाँका सबै सपना साकार हुन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।
🎂 Once Again, Happy Birthday, Sahil Kumar Yadav! 🎉
– Natural Academy Family

22/07/2026

नेपालको वर्तमान मन्त्रीमण्डल तथा प्रमुख व्यक्तित्वहरूबारे ज्ञान हासिल गर्दै नेचुरल एकेडेमीका विद्यार्थीहरू। 📚✨
विद्यार्थीहरूमा व्यावहारिक र सामाजिक ज्ञानको अभिवृद्धि गराउन यो सानो प्रयास।

Photos from Natural Academy English Boarding School's post 18/07/2026

प्रकृतिसँगको अविस्मरणीय ३ दिने यात्रा!
Natural Academy Management Team को ३ दिने भ्रमण सफलतापूर्वक सम्पन्न भयो।
यस यात्रामा हामीले भेडेटार, हिले, राजारानी ताल धनकुटाको पाथीभरा मन्दिर, आरआर डाँडा, तिनजुरे, नाम्जे, सङ्खुवासभा, बसन्तपुर, चित्रे मेला, ५०० मिटर उचाइको कैलाश हिल, नमस्ते झरना, धरान, गाईघाट र इटहरी लगायतका रमणीय स्थानहरूको अवलोकन गर्यौं।
Homestay को आत्मीय आतिथ्य, स्थानीय परिकार र प्राकृतिक वातावरणले हाम्रो यात्रालाई अझ अविस्मरणीय बनायो।
यी सबै गन्तव्यहरू साँच्चै घुम्नलायक र मनमोहक छन्। अवसर मिल्नेबित्तिकै तपाईंहरू पनि एकपटक अवश्य भ्रमण गर्नुहोस्। प्रकृतिको सुन्दरता आफैं अनुभव गर्नुहोस्। 🌄❤️

Photos from Natural Academy English Boarding School's post 17/07/2026

🌿 नेचुरल एकेडेमी बनाउने टोली 🌿
प्रथम त्रैमासिक परीक्षापछि ३ दिने Refreshments Tour मा नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ प्रेरणा सँगै।
सबल टोली, सकारात्मक सोच र उत्कृष्ट शिक्षाको यात्रालाई अझ सशक्त बनाउँदै—
सिकाइसँगै सम्बन्ध, सहकार्य र सम्झनाहरू पनि बलियो बनाऔँ।
सुरक्षित यात्रा, सुखद विश्राम र अविस्मरणीय क्षणहरूको हार्दिक शुभकामना! 💚✨

15/07/2026

विद्यालय बिदासम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थीहरू,
Natural Academy English Boarding School मा सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) को अवसरमा २०८३ साल असार ३१ गतेदेखि श्रावण ३ गतेसम्म विद्यालयमा बिदा रहने जानकारी गराइन्छ।
विद्यालय २०८३ साल श्रावण ४ गते (सोमबार) देखि नियमित समयअनुसार पुनः सञ्चालन हुनेछ।
यस बिदाको समयलाई विद्यार्थीहरूले सिर्जनात्मक तथा सकारात्मक कार्यमा सदुपयोग गर्नुहोस्। दैनिक केही समय अध्ययन, गृहकार्य, पुस्तक पठन, अभिभावकप्रति सम्मान, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। सुरक्षित रहनुहोस् र अनावश्यक रूपमा जोखिमपूर्ण स्थानमा नजानुहोस्।
हामी सम्पूर्ण विद्यार्थीहरूलाई श्रावण ४ गते (सोमबार) विद्यालयको निर्धारित पोशाक, आवश्यक शैक्षिक सामग्री तथा उत्साहका साथ समयमै उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ।
सबैमा सुखद, सुरक्षित तथा फलदायी बिदाको शुभकामना!
धन्यवाद।
Natural Academy English Boarding School
Golbazar, Siraha

Photos from Natural Academy English Boarding School's post 09/07/2026

🎉🎂 Happy Birthday, Sujit Sah! 🎂🎉
Wishing you a very Happy Birthday, dear Sujit Sah of Class 10! 🎈
May this special day bring you happiness, good health, success, and countless blessings. Keep learning, keep growing, and continue to shine in your studies and every step of your life.
Have a fantastic birthday and a bright future ahead! 🎁🎊
Best Wishes,
Natural Academy School Family ❤️

Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Siraha
Siraha