23/09/2025
देश बिदेशमा छरिएर रहनुभएका दाजुभाइ ,दिदिबहिनी ,काकाकाकी र सम्पूर्ण अभिभावक हरुमा बिजया दशमी हार्दिक मंगलमै शुभकामना ।
गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
23/09/2025
देश बिदेशमा छरिएर रहनुभएका दाजुभाइ ,दिदिबहिनी ,काकाकाकी र सम्पूर्ण अभिभावक हरुमा बिजया दशमी हार्दिक मंगलमै शुभकामना ।
27/04/2025
2081 annual results published today with prizes.
Vacancy announce for english taecher
if someone are intrested then contact us in this number
+9779824773773
28/03/2024
बि.सं. १९९० मा जुद्ध शमशेर ले सुरु गरेको खुला SLC फोटो पहिलो र बि.सं. २०८० चैत्र १५ गते सुरु भएको फोटो दोस्रो ..
पहिलेको र अहिलेको फोटोमा के फरक हेर्नु भयो comment गर्नु होला ..
आज देखि स .इ .इ सुरु हुदै
यस पाली स .इ .इ .सहभागी सम्पूर्ण बिधार्थीहरुलाई सफलता को अग्रिम शुभकामना
Holi special 2080k
आउदै गरेको हिन्दुहरुको महान चाड होलीको तपाई हरु सम्पूर्णमा धेरै धेरै शुभकामना
शुभ रात्री
मानिसको वास्तविक परिचय उसको व्यवहार हो
शुभ रात्री
चोर बाट 4 कदम ,निच व्यक्ति बाट 14 कदम र चुगल्खोर बाट 74 कदमको दुरी सधै बनाई राख्नु ...
शुभ रात्री