Bright Minds Montessori School
Building blocks for smart future
“सकारात्मक बिहेवियर सिक्दै रमाइरहेका साना नानीहरू 🌈
आज स्कूलमा तिहारका परम्पराहरू (जस्तै: काग/कुकुर/गाई पूजा, देउसी-भैलो र भाइटीका) को बारेमा सिक्दै र मनाउँदै! हाम्रो संस्कृतिबारे बुझ्ने रमाइलो दिन!
हाम्रा प्यारा नानीबाबुहरूले स्कूलमा तिहारको रौनक छरिरहेका छन्! 🎉 देउसी-भैलो, रङ्गोली र दिपहरूको उज्यालोले हाम्रो स्कूल चम्किएको छ। सम्पूर्णमा शुभ तिहारको शुभकामना!
15/08/2025
नन्दलालाको कृपाले तपाईंहरूको जीवनको हरेक छायाँलाई अनन्त प्रकाशमा परिणत गरून्। कृष्ण जन्मष्टमीको धेरै धेरै शुभकामना।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Siraha
56500