Saptarishi Model School

Saptarishi Model School 'शिक्षा, संस्कृति र सभ्यताको मूल,
सप्तऋषि मोडेल स्कूल'

आधारभूत तह कक्षा ८  उत्तीर्ण  परीक्षा २०८२ काे परीक्षा केन्द्र कायम  गरिएको सम्बन्धमा ।
15/03/2026

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०८२ काे परीक्षा केन्द्र कायम गरिएको सम्बन्धमा ।

03/03/2026
रङहरूको मधुर मुस्कानले जीवनका प्रत्येक क्षणलाई उज्यालो बनाओस्।मनका सबै विकारहरू पखालिएर प्रेम, सद्भाव र मित्रताको सुगन्ध...
03/03/2026

रङहरूको मधुर मुस्कानले जीवनका प्रत्येक क्षणलाई उज्यालो बनाओस्।
मनका सबै विकारहरू पखालिएर प्रेम, सद्भाव र मित्रताको सुगन्ध फैलियोस्।
आशाका इन्द्रेणी रङहरूले तपाईंको भविष्य उज्ज्वल बनाओस्।
होलीको यस शुभ अवसरमा
सुख, शान्ति र समृद्धि सधैं तपाईंको आँगनमा फुलिरहून्।
🎨 रङ्गीन सपनाहरूले सजिएको, हर्षोल्लासले भरिएको होलीको हार्दिक शुभकामना! 🌸

हार्दिक श्रद्धाञ्जली            हाम्रा आदरणीय लेखापाल Gangaram Sah सरका पूजनीय बुवाको मिति २०८२–११–०८ गते भएको स्वर्गारो...
21/02/2026

हार्दिक श्रद्धाञ्जली
हाम्रा आदरणीय लेखापाल Gangaram Sah सरका पूजनीय बुवाको मिति २०८२–११–०८ गते भएको स्वर्गारोहणको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

20/02/2026


Address

Mirchaiya-9, Ghurmi Bazar
Siraha

Alerts

Be the first to know and let us send you an email when Saptarishi Model School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saptarishi Model School:

Shortcuts

Share

Category