Shree Basic School Gadahawa Mirchaiya 11

Shree Basic School Gadahawa Mirchaiya 11 Govrnmetal School

कार्यालय सहयोगी विज्ञापन सम्बन्धमा।
29/09/2026

कार्यालय सहयोगी विज्ञापन सम्बन्धमा।

18/09/2026
16/09/2026

भोली विश्वकर्मा पूजा काे दिन पनि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछौ।

03/09/2026

कृष्णा जन्माष्टमी विशेष।

26/08/2026

रसुवा मा आएको बाढी ले गर्दा भएको भौतिक तथा मानवीय क्षति ले एकपटक फेरी नेपाली हरु को मन र मुटु दुबै दुखेको छ। यस्तो घडी मा एक अर्का लाई सहयोग गरौं। मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। बेपता काे सकुसल उद्धार होस भने काममा खटिरहेका सम्पूर्ण संघ संस्था, नेपाल पुलिस, नेपाल आर्मी,APF लाई धेरै धेरै धन्यवाद। बेपता भएका सम्पूर्ण नागरिकहरु सकुसल होस भने पशुपति नाथ सँग कामना गर्दछु। जय नेपाल सरकार

अभिभावक भेला सम्बन्धमा।
11/08/2026

अभिभावक भेला सम्बन्धमा।

विद्यार्थी तथा अभिभावक हरूकाे नामावली प्रकाशन गरिएको सम्बन्धमा। केही त्रुटि भएको मा 28गते भित्र सम्पर्क गर्नु होला।
11/08/2026

विद्यार्थी तथा अभिभावक हरूकाे नामावली प्रकाशन गरिएको सम्बन्धमा। केही त्रुटि भएको मा 28गते भित्र सम्पर्क गर्नु होला।

06/08/2026

नमस्कार ,हाम्रो विद्यालय बिहान 10:00देखि सञ्चालन भएको छ। तसर्थ आफ्ना नानी बाबुलाई विद्यालय समयमा पठाइदिनु होला। धन्यबाद

Address

Mirchaiya 11 Siraha
Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Shree Basic School Gadahawa Mirchaiya 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category