Shree Chandra Model Secondary School Siraha

Shree Chandra Model Secondary School Siraha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Chandra Model Secondary School Siraha, School, Siraha.

चन्द्र माध्यमिक विद्यालय सिराहामा लामो समय सेवा गरेका माध्यमिक शिक्षक हरिनारायण यादव आजदेखि ला.श. मा.वि. माडरमा हाजिर भई...
16/09/2026

चन्द्र माध्यमिक विद्यालय सिराहामा लामो समय सेवा गरेका माध्यमिक शिक्षक हरिनारायण यादव आजदेखि ला.श. मा.वि. माडरमा हाजिर भई प्र.अ.को जिम्मेवारी सम्हाल्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार

सिराहा नगरपालिकाको सूचना बमोजिम भोलि 2083/05/29 गते विद्यालयको पठन-पाठन बन्द रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
13/09/2026

सिराहा नगरपालिकाको सूचना बमोजिम भोलि 2083/05/29 गते विद्यालयको पठन-पाठन बन्द रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री माननीय सस्मित पोखरेलज्यू लाई आज श्री चन्द्र माध्यमिक विद्यालय सिराहामा भव्य स्वा...
12/09/2026

नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री माननीय सस्मित पोखरेलज्यू लाई आज श्री चन्द्र माध्यमिक विद्यालय सिराहामा भव्य स्वागत गरिएको छ। विद्यालयले उहाँलाई मायाको चिनो प्रदान गर्नुको साथै विभिन्न समस्याहरूको बारेमा अवगत गराउनु भएको छ।

12/09/2026
मिर्चैया स्थित श्री मोहन माध्यमिक विद्यालयमा उत्साहको माहोल! आज आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीमा हाम्रा विद्यार्थी...
10/09/2026

मिर्चैया स्थित श्री मोहन माध्यमिक विद्यालयमा उत्साहको माहोल!
आज आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीमा हाम्रा विद्यार्थीहरूले अभूतपूर्व ऊर्जा र उत्साह प्रस्तुत गरे; यसले प्रमाणित गर्‍यो कि उच्च तापक्रमले पनि नवीनताप्रतिको हाम्रो दृढतालाई गलाउन सकेन।
"प्रदूषण नियन्त्रण तथा मसी बनाउने कार्यशील नमूना" (Pollution Control & Ink Maker Working Model) को प्रदर्शनी अत्यन्तै सफल रह्यो। हाम्रो टोलीको सक्रिय सहभागिता र कडा परिश्रम प्रति हामीलाई गर्व छ!
श्री चन्द्र माध्यमिक विद्यालय, सिरहा

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना।
09/09/2026

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना।

श्री चन्द्र माध्यमिक विद्यालय सिराहाद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता-2083 को नतिजा प्रकाशन तथा पुरस्कार वितरण
14/08/2026

श्री चन्द्र माध्यमिक विद्यालय सिराहाद्वारा आयोजित
हाजिरीजवाफ प्रतियोगिता-2083 को
नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ
06/08/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ

कक्षा -11 को वार्षिक परीक्षाको नतिजा  प्रकाशन गरिएको छ।
30/07/2026

कक्षा -11 को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ।

29/07/2026

मिति 2083/02/18 गते देखि 26 गते सम्म संचालित कक्षा -11 को वार्षिक परीक्षाको नतिजा भोलि साउन -14 गते प्रकाशन गरिनेछ ।

Address

Siraha

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:30 - 17:00
Sunday 05:30 - 17:00

Telephone

+9779852831991

Website

Alerts

Be the first to know and let us send you an email when Shree Chandra Model Secondary School Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Chandra Model Secondary School Siraha:

Shortcuts

Share

Category