Indreswori Secondary School, Melamchi

Indreswori Secondary School, Melamchi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indreswori Secondary School, Melamchi, College & University, Melamchi, Sindhupalchok.

कक्षा १२ (SLC) -२०८२ को नतिजा सम्बन्धि सूचना ।।सफल हुनुहुने  सम्पुर्णमा बधाई तथा शुभकामना ।
19/06/2026

कक्षा १२ (SLC) -२०८२ को नतिजा सम्बन्धि सूचना ।।
सफल हुनुहुने सम्पुर्णमा बधाई तथा शुभकामना ।

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत  सिभिल इन्जिनियर सहायक प्रशिक्षक सविना चालिसेज्यूमा जन्मदिनको पावन अवस...
15/06/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत सिभिल इन्जिनियर सहायक प्रशिक्षक सविना चालिसेज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयका व्यवस्थापन समितिका सदस्य विदुर  सापकाेटाज्यूमा जन्मदिनको पावन अवसरमा  सुख- शान...
11/06/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयका व्यवस्थापन समितिका सदस्य विदुर सापकाेटाज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - समाजसेवाका क्षेत्रमा उच्च सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्यता र दीर्घजीवनको हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

ADMISSION OPEN SCIENCEMAMAGEMENTEDUCATION    available for   students.
10/06/2026

ADMISSION OPEN
SCIENCE
MAMAGEMENT
EDUCATION
available for students.

२०८३/०२/२२ गते  श्री इन्द्रेश्वोरी मा वि, मेलम्ची -११ मा School Captain/ House Captain को निर्वाचन र RHEST द्वारा छात्रव...
05/06/2026

२०८३/०२/२२ गते श्री इन्द्रेश्वोरी मा वि, मेलम्ची -११ मा School Captain/ House Captain को निर्वाचन र RHEST द्वारा छात्रवृत्ति वितरण सम्पन्न।।

सिलबन्दी दरभाउपत्रसम्बन्धी विद्यालयकाेसूचना !
22/05/2026

सिलबन्दी दरभाउपत्रसम्बन्धी विद्यालयकाेसूचना !

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत  शिक्षकहरू लेखनाथ भट्टराईज्यू र पदमबहादुर लामिछानेज्यूमा आजकाे  जन्माे...
21/05/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत शिक्षकहरू लेखनाथ भट्टराईज्यू र पदमबहादुर लामिछानेज्यूमा आजकाे जन्माेत्सवको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

यस विद्यालयबाट SEE २०८२ ब्याचबाट उत्तीर्ण (Graded) विद्यार्थी भाइबहिनीलाई बधाई ज्ञापन कार्यक्रम बिहानी प्रार्थना सभामा स...
18/05/2026

यस विद्यालयबाट SEE २०८२ ब्याचबाट उत्तीर्ण (Graded) विद्यार्थी भाइबहिनीलाई बधाई ज्ञापन कार्यक्रम बिहानी प्रार्थना सभामा सम्पन्न गरियाे । सबै भाइबहिनीहरूलाई बधाई छ ।
सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयहरूबाट सहभागी परीक्षार्थीमध्ये ३.९८ GPA हासिल गरेर जिल्लाकै सामुदायिक विद्यालयका विद्यार्थीमा उत्कृष्ट/प्रथम भएर यस विद्यालयकाे गरिमा उच्च बनाउन सफल Lijan Battarai र माता पिता यसै विद्यालयका शिक्षक लेखनाथ भट्टराई सर र Dhan Kumari Khanal मेडमसमेतलाई विशेष बधाई छ ।
अन्तमा सबै भाइबहिनी, अभिभावक, शिक्षक कर्मचारी साथीहरूलाई पनि याे सफलताकाे श्रेय जान्छ । सबैलाई धन्यवाद । उत्तराेत्तर प्रगति र सफल जीवनकाे शुभकामना पनि ।
धन्यवाद !

12/05/2026

यस विद्यालयबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १०(SEE) मा सहभागी भई तपशिल अनुसारको GPA प्राप्त गरी उत्तीर्ण हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना! 💐💐💐
३.६ - ४.० = २जना
३.२ - ३.६ = ४ जना
२.८ - ३.२ = ८ जना,
२.४ - २.८ = ९ जना
२.१- २.४= १ जना
(उत्कृष्ट जिपिए ३.९८ - लिजन भट्टराई भाइ लगायत सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई!!!)
अन्य विद्यार्थी भाईबहिनीहरूले पनि आफ्नो अध्ययनलाई निरन्तरता दिंदै ग्रेड वृद्धि परीक्षामा सफलता हासिल गर्नको लागि शुभकामना )

भाेलि २०८३/०१/२८ देखि कक्षा ११ काे वार्षिक परीक्षामा सहभागी हुनै विद्यार्थी भाइबहिनीहरूलाई सफलताकाे शुभकामना छ । परीक्षा...
10/05/2026

भाेलि २०८३/०१/२८ देखि कक्षा ११ काे वार्षिक परीक्षामा सहभागी हुनै विद्यार्थी भाइबहिनीहरूलाई सफलताकाे शुभकामना छ । परीक्षा तालिका अनुसार आफ्नाे विषयकाे परीक्षका दिन बिहान ६:१५ बजेसम्म आइसक्नु पर्ने छ । तालिका ७:०० बजे भएनि परीक्षा समय बिहान ६:३० बजे नै हुनेछ । साथै बाल विकासदेखि कक्षा १० सम्मका कक्षाहरू बिहान १०:०० बजेबाट नै सुरु हुन्छन् ।
धन्यवाद

Address

Melamchi
Sindhupalchok

Alerts

Be the first to know and let us send you an email when Indreswori Secondary School, Melamchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Indreswori Secondary School, Melamchi:

Shortcuts

Share