Shree Bhotang Devi secondary school

Shree Bhotang Devi secondary school Informations about Bhotang Devi higher secondary School are as followEstablished year:2021 B.S.Location: Bhotang-9 Sindhupalchok NepalFaculty staffs

Shree Bhotang Devi secondary School is a government school. It runs by the aid of Government,VDC and donors. Some of our donors are
hasNepal School Project USA
its supporting members are
Saila Lama, coordinator
Lila Lama
Maili Tamang
Singi Tamang
Dhana Maya Tamang
Chinu Gyalmu Lamini
Hem Bikram Sapkota
Laxi Tamang
Juri maya Tamang
Jethi Tamang
Maili Lma
Saila Lama
Mahila aatma Nirvarta Kendra
Child Nepal

19/11/2023

NTC प्रयोगकर्ताहरुको लागि शर्टकोडहरू र पाउने सुविधा

19/11/2023

देउसी भैलो भट्याउने चलन
=================

ए भन भन भाइ हो

ए राम्ररी भन

ए स्वर मिलाइकन

ए देउसी भन

ए वर्षमा दिनको

ए चाडवाड

ए जनाउनै पर्ने

ए मनाउनै पर्ने

ए घरबेटी बाबा

ए घरवेटी आमा

ए आइपुग्यौं हामी

ए देउसीरे खेल्न

ए भनभन साथी हो

ए राम्ररी भन

ए स्वर मिलाइकन

ए झिलीमिली झिलीमिली

ए के को झिलीमिली

|ए वत्तिको झिलीमिली

ए फूलको झिलीमिली

ए हामी त्यसै

ए आएका हैनौ

ए बलिमाराजको

ए हुकुमै ले

ए रातो माटो

ए चिप्लोबाटो

ए लड्दै पड्दै

ए आएका हामी

ए केराको थम्मा

ए साथीभाइ जम्मा

ए मिलेर आयौं

ए देउसी खेल्न

ए स्वर मिलाइ कन

ए देउसीरे भन

ए सारै नै राम्रो

ए चाडवाड हाम्रो

ए रितीथिति

ए जोगाउने काम हाम्रो

ए त्यसैमा हुदा

ए देउसी मा भैलो

एखेल्दै मा आयौं

ए रैलो मा दैलो

ए झिलीमिली भिल्ला

ए सेलरोटी मिल्ला

ए आम पाखम

ए तातो रोटी चाखुम

ए छानामाथी घिरौला

ए के के दिन्छन् हेरौला

ए टाढाबाट आइयो

ए धेरै धेरै चाहियो

ए यसैमा घरका

ए परेवा पन्छी

ए उड्दामा खेरी

ए आकास ढाकुन्

ए बस्दामा खेरी

ए संसारै ढाकुन्

ए बस्दामा खेरी

ए संसारै ढाकुन्

ए यसैमा घरका

ए लालावाला

ए दुबो मौलाए झैँ

ए मौलाउँदै जाउन्

ए यसैमा घरका

ए बाबा आमा

ए बरपिपल जस्तै

ए तपीमा रहुन्

ए फलामै छुदा

ए सुनै बनुन

ए ढुङ्गा छुदा

ए हिरैमा बनुन्

ए यसैमा घरमा

ए लक्ष्मीले

ए सधैं भरी

ए बास गरुन्

ए यसपालीको

ए देउसीको आशिष

ए वरदान जस्तै

ए लागिमा रहोस्

ए लेकको काने

ए बेंसीको माने

ए आशिष दिन

ए यति नै जाने

03/12/2016

Experiments of Janet and Rob thank you for the wonderful experiments with knowledge

Address

Bhotang-9
Sindhupalchok
977

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bhotang Devi secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category