पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार

  • Home
  • Nepal
  • Sindhuli
  • पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार, School, Ghyanglekh, Sindhuli.

हार्दिक बधाई ✅👏👏घ्याङलेख गाउँपालिका स्तरीय सामुदायिक विद्यालयहरु बीच भएको मा वि अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा श्र...
03/02/2026

हार्दिक बधाई ✅👏👏

घ्याङलेख गाउँपालिका स्तरीय सामुदायिक विद्यालयहरु बीच भएको मा वि अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा श्री मा वि मरिण हायुटार प्रथम हुन सफल भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार परिवार🙏

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार आजदेखी विधिवत् रुपमा दर्ता गर्न सफल भएका छौँ।यो साथ समर्थन र सहयोगका लागि स...
29/12/2025

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार आजदेखी विधिवत् रुपमा दर्ता गर्न सफल भएका छौँ।

यो साथ समर्थन र सहयोगका लागि समस्त पूर्व विद्यार्थीहरु, शिक्षकहरु, शिक्षाप्रेमी महानुभावहरु, अभिभावकहरु, घ्याङलेख गाउँपालिका परिवार लगायत सबैमा हार्दिक धन्यवाद साथै नमन व्यक्त गर्दछौं।

यो अभियानमा हातेमालो गर्नुहुन सम्पूर्ण पूर्व विद्यार्थी साथीहरूमा हार्दिक अपिल गर्दछौं।

हार्दिक बधाई 👏👏🏆️🎖️घ्याङलेख गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा ४ स्वर्ण* पदक सहित दोस्रो स...
15/11/2025

हार्दिक बधाई 👏👏🏆️🎖️

घ्याङलेख गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा ४ स्वर्ण* पदक सहित दोस्रो स्थान हासिल गर्न सफल भएकोमा मा. वि. मरिण हायूटार परिवारलाई हार्दिक बधाई साथै आगामी यात्रा थप मजबुत बनोस् सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार परिवार।

श्री मा. वि. मरिण हायूटार SEE नतिजा ✅✅श्री मा. वि. मरिण हायूटारबाट २०८१ को एस. ई.ई. (SEE) परीक्षामा  सहभागी हुनु भएका नि...
28/06/2025

श्री मा. वि. मरिण हायूटार SEE नतिजा ✅✅

श्री मा. वि. मरिण हायूटारबाट २०८१ को एस. ई.ई. (SEE) परीक्षामा सहभागी हुनु भएका नियमित तर्फ ५५ जनामा ३.७० उत्कृष्ट जि. पि.ए. सहित सतप्रतिशत ग्रेडेड तथा ग्रेड वृद्धि तर्फ ८ जना सहभागी सम्पुर्ण सफल हुनु भएकोमा सफल हुनुहुने सम्पुर्ण भाइ बहिनिहरुलाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दछौं ।

यो वर्षको पालिकाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल समस्त विद्यालय परिवारका भगवानरुपी शिक्षक, मिहिनेती र लगनशील विद्यार्थी भाइबहिनीहरु, अभिभावक, सम्बद्ध संस्थाहरु लगायत सबैलाई बधाई तथा आगामी शैक्षिक सफलताको थप शुभकामना।

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार परिवार🙏

हार्दिक शुभकामना 🙏भोलि (मिति २०८१ चैत्र ७ गते) देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी श्री मा....
19/03/2025

हार्दिक शुभकामना 🙏

भोलि (मिति २०८१ चैत्र ७ गते) देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी श्री मा. वि. मरिण हायूटार का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको अग्रिम शुभकामना। 🙏🙏

साथै अनुशासित र मर्यादित रुपमा परीक्षामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार परिवार 🙏

शैक्षिक सामाग्री वितरण (२०८१ चैत्र ४ गते)पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार द्वारा घ्याङलेख गाउँपालिका वडा नम्...
17/03/2025

शैक्षिक सामाग्री वितरण (२०८१ चैत्र ४ गते)

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार द्वारा घ्याङलेख गाउँपालिका वडा नम्बर १ मा रहेको श्री आधारभूत विद्यालय बछिउँटारका विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामाग्री (झोला, कापी, पेन्सिल, इरेजर, सार्पनर) वितरण गरिएको छ।

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई उज्ज्वल भविष्यको कामना। साथै सहयोगी सम्पूर्ण मनहरु प्रति हार्दिक नमन तथा आभार 🙏🙏

मिति २०८१ फाल्गुन १७ गते यस पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार द्वारा घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा अवस्थ...
02/03/2025

मिति २०८१ फाल्गुन १७ गते यस पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार द्वारा घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्री जनप्रेमी आधारभूत विद्यालय बुदुमचुलिका विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामाग्री (कापी, झोला, पेन्सिल, इरेजर, कटर) वितरण गरिएको छ।

अभियानमा साथ सहयोग गर्नुहुने सबै सबैमा हार्दिक आभार 🙏

01/03/2025

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार का मुख्य उद्देश्यहरु संक्षिप्तमा प्रस्तुत गर्दै तदर्थ समितिका अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रमुख दिनेश कुमार लो।

28/02/2025

पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार को प्रथम अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक विजय कुमार थिङ 🙏

Address

Ghyanglekh
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when पूर्व विद्यार्थी समाज : मा. वि. मरिण हायुटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category