Shree MaVi Khalanga, Sindhuli

Shree MaVi Khalanga, Sindhuli Education website

विद्यालय बन्द रहने सम्बन्धी सूचना ।Shree MaVi Khalanga, Sindhuli  मरिण गाउँपालिका
24/09/2026

विद्यालय बन्द रहने सम्बन्धी सूचना ।
Shree MaVi Khalanga, Sindhuli
मरिण गाउँपालिका

भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कताकाे लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको अनुरोध।Shree MaVi Khalanga, Sindh...
23/09/2026

भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कताकाे लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको अनुरोध।
Shree MaVi Khalanga, Sindhuli

भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कताकाे लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको अनुरोध।

मौसम पूर्वानुमान सम्बन्धी मरिण गाउँपालिका को  अत्यन्त जरुरी सूचना!!सचेत बनौं सुरक्षित रहौं!Shree MaVi Khalanga, Sindhuli...
23/09/2026

मौसम पूर्वानुमान सम्बन्धी मरिण गाउँपालिका को अत्यन्त जरुरी सूचना!!
सचेत बनौं सुरक्षित रहौं!
Shree MaVi Khalanga, Sindhuli

आज मिति २०८३/०६/०६ गते का दिन हाम्रो यस विद्यालयको कक्षा १० मा अध्ययनरत अनुशासित, लगनशील छात्रा श्री सञ्जुला थिङ बहिनीको...
22/09/2026

आज मिति २०८३/०६/०६ गते का दिन हाम्रो यस विद्यालयको कक्षा १० मा अध्ययनरत अनुशासित, लगनशील छात्रा श्री सञ्जुला थिङ बहिनीको जन्म उत्सवको शुभ अवसरमा विद्यालय परिवारको तर्फबाट आगामी दिनहरूमा अझ बढी सफलता मिलोस्, तिम्रो सबै असल सपनाहरू पूरा होस् र तिमीले समाज तथा देशकै नाम उच्च राख्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। साथै अध्ययनमा थप प्रगति, उत्तम सु-स्वास्थ्य, दीर्घायु र उज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
Once again Happy Birthday 🎂🎈 to you Tamang Ni Sanju Nga
Shree MaVi Khalanga, Sindhuli

आज असोज ३ गते 'संविधान दिवस २०८३' को अवसरमा हाम्रो यस विद्यालयमा सदनगत भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरी विद्यार्थ...
19/09/2026

आज असोज ३ गते 'संविधान दिवस २०८३' को अवसरमा हाम्रो यस विद्यालयमा सदनगत भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरी विद्यार्थी भाई बहिनीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरियो।
साथै प्रथम स्थान हासिल गर्नु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपाली दाजु-भाई, दिदी-बहिनी, आमा बुबा हरूमा हाम्रो विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गर्दछौं।
Shree MaVi Khalanga, Sindhuli
#नेपाली

हाम्रो यस विद्यालयको कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्र यसै विद्यालयका प्रधानाध्यापक ज्यू को छोरा श्री रोहित लुङ्गेली म...
19/09/2026

हाम्रो यस विद्यालयको कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्र यसै विद्यालयका प्रधानाध्यापक ज्यू को छोरा श्री रोहित लुङ्गेली मगर को आज असोज ३ गते पर्न गएको शुभ जन्म दिनको अवसरमा विद्यालय परिवारको तर्फबाट शैक्षिक उन्नति प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

साथै आफ्नो शुभ जन्म उत्सवको अवसरमा विद्यालयमा स्थापित 'Happy Birthday Collection fund' मा रु.११५५ प्रदान गर्नु भएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौ।

Once again Happy Birthday 🎂🎈 to you Rohit Lungeli

Shree MaVi Khalanga, Sindhuli
Jit Kumari Gurmachhan Magar

18/09/2026
18/09/2026

आज मिति २०८३/०६/०२ गते बिहान प्रथर्ना को समयमा हाम्रो यस विद्यालयको कक्षा-९ मा अध्ययनरत छात्रा युनिसा राना मगरले प्रतिभा प्रस्तुत गर्ने क्रममा केही समय अघि गुमाउनु भएको आफ्नो आमाको सम्झनामा निकै नै मन छुने हृदय विदारक आत्म कविता प्रस्तुत गर्नु भएकोमा विशेष धन्यवाद।
सबै जनाले एक पटक सुनेर प्रतिक्रिया दिनु होला।।।।
Shree MaVi Khalanga, Sindhuli

18/09/2026

Address

Sindhuli
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Shree MaVi Khalanga, Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category