Shree Kamalamai Secondary English Boarding School Dudhauli-9,Sindhuli

  • Home
  • Nepal
  • Sindhuli
  • Shree Kamalamai Secondary English Boarding School Dudhauli-9,Sindhuli

Shree Kamalamai Secondary English Boarding School Dudhauli-9,Sindhuli This is one of the most popular school in sindhuli, Nepal .it was established in 2060 BS.

01/08/2026
धार्मिक सहिष्णुता, सामाजिक सदभाव र राष्ट्रिय एकता कायम राखौं 🇳🇵🕊️
30/07/2026

धार्मिक सहिष्णुता, सामाजिक सदभाव र राष्ट्रिय एकता कायम राखौं 🇳🇵🕊️

ज्ञान, संस्कार र उज्ज्वल भविष्यको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता।गुरु ब्रह्मा, गुरु विष्...
29/07/2026

ज्ञान, संस्कार र उज्ज्वल भविष्यको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता।

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।

​

NOTICEThis is to inform all students, parents, teachers, and staff that the school will reopen after the Summer Vacation...
26/07/2026

NOTICE
This is to inform all students, parents, teachers, and staff that the school will reopen after the Summer Vacation on Monday, Shrawan 11, 2083 B.S.
All students are requested to attend school by 9:50 AM in proper school uniform and bring all necessary study materials along with their Summer Vacation Assignments.
School Hours: 9:50 AM to 4:00 PM
We look forward to welcoming all students back for a successful academic session.

20/07/2026

🏆 विश्वकप फुटबल २०२६ को उपाधि जित्ने स्पेन राष्ट्रिय फुटबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना। 🇪🇸🎉

यो ऐतिहासिक सफलता केवल एउटा ट्रफीको जित मात्र होइन, अनुशासन, अथक मेहनत, एकता, धैर्य र उत्कृष्ट खेल संस्कृतिको गौरवपूर्ण विजय हो।

यस प्रेरणादायी उपलब्धिले विश्वभरका युवाहरूलाई ठूलो सपना देख्न, निरन्तर अभ्यास गर्न र सामूहिक प्रयासमार्फत सफलता हासिल गर्न प्रेरित गरेको छ।

हाम्रा सम्पूर्ण विद्यार्थीहरूलाई पनि खेलभावना, अनुशासन, टीमवर्क र समर्पणलाई जीवनको मूल मन्त्र बनाई हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दछौं।

"सफलता प्रतिभाले मात्र प्राप्त हुँदैन; निरन्तर अभ्यास, अनुशासन र सामूहिक प्रयासले सफलता सुनिश्चित गर्दछ।"

NPABSON सिन्धुली द्वारा संचालित जिल्ला स्तरिय "बक्तृत्व कला प्रतियोगितामा" उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै विभिन्न स्थान...
14/06/2026

NPABSON सिन्धुली द्वारा संचालित जिल्ला स्तरिय "बक्तृत्व कला प्रतियोगितामा" उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको मेहनत, आत्मविश्वास, लगनशीलता र उत्कृष्ट प्रस्तुतिले विद्यालयको गौरव बढाएको छ। भविष्यमा पनि यस्तै उत्साह, अनुशासन र समर्पणका साथ निरन्तर सफलता हासिल गर्दै अगाडि बढिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
यस उपलब्धिका लागि विद्यार्थीहरू, अभिभावकहरू तथा मार्गदर्शन गर्ने शिक्षकहरूलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

हार्दिक बधाई! दुधौली नगरपालिका द्वारा आयोजित नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता“समावेशी शासनमा महिला सहभागिता” विषयमा तेस...
27/05/2026

हार्दिक बधाई!
दुधौली नगरपालिका द्वारा आयोजित नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता“समावेशी शासनमा महिला सहभागिता” विषयमा तेस्रो स्थान हासिल गरी आफू र विद्यालयको गौरव बढाउन सफल यस कमलामाई इङ्लिस बोर्डिङ स्कुलकी प्रतिभाशाली छात्रा सीमा राउत लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

— कमलामाई इङ्लिस बोर्डिङ स्कुल परिवार

🎉 Heartiest Congratulations to all our SEE students for the outstanding results! 🎉📊 Result Highlights:⭐ GPA 3.60 – 4.00 ...
11/05/2026

🎉 Heartiest Congratulations to all our SEE students for the outstanding results! 🎉
📊 Result Highlights:
⭐ GPA 3.60 – 4.00 : 14 Students
⭐ GPA 3.20 – 3.60 : 11 Students
⭐ GPA 2.80 – 3.20 : 3 Students
Your hard work, dedication, and discipline have brought this wonderful achievement. We are proud of all the students, teachers, and parents who contributed to this success. 🙏
Wishing everyone a bright and successful future ahead! 🌟📚

30/04/2026

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरू,

मिति २०८३ साल बैशाख १८ गते शुक्रबार परेको अन्तर्राष्ट्रिय मजदुर दिवस, उभौली पर्व तथा बुद्ध जयन्तीको सार्वजनिक बिदाको अवसरमा उक्त दिन हाम्रो विद्यालयमा पनि बिदा रहने व्यहोरा जानकारी गराइन्छ।

यसका साथै, शनिबार र आइतबार नियमित साप्ताहिक बिदा रहने भएकाले मिति २०८३ साल बैशाख २१ गते सोमबारदेखि विद्यालयका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।

विद्यालयको शैक्षिक कार्यक्रमप्रति यहाँहरूको निरन्तर सहयोग, सद्भाव र सहकार्यको अपेक्षा राख्दछौं। धन्यवाद।

27/04/2026

आदरणीय अभिभावक ज्यू तथा प्रिय विद्यार्थीहरू,

यसै सूचना मार्फत जानकारी गराइन्छ कि मिति २०८३ साल बैशाख १५ गते (भोलि) देखि विद्यालयको पठनपाठन कार्यक्रम पुनः पहिलेको नियमित समयानुसार(१०-०४) सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन तथा अभिभावकज्यूहरूलाई आवश्यक सहकार्य गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏 धन्यवाद

Address

Dudhauli/9
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Shree Kamalamai Secondary English Boarding School Dudhauli-9,Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share