26/09/2024
जनज्योति कृषि क्लबको पुर्व अध्यक्ष रमेश बराल गण्डकी प्रदेश लोकसेवा आयोगबाट प्रदेश कृषि सेवा माटो विज्ञान समुह, चौथो तह, ना.प्रा.स. पदमा स्थायी नियुक्तिको लागि सिफारिस भएकोमा धेरै धेरै बधाई छ।
सफल कार्यकालको शुभकामना🎊।