31/03/2026
धेरै धेरै धन्यवाद छ बालेन सरकार, म जस्ता लाखौं युवाको मनमा सकारात्मक उर्जा भरिदिएकोमा ।
life is a journey...so keep going on your own path and make comfortable living.
31/03/2026
धेरै धेरै धन्यवाद छ बालेन सरकार, म जस्ता लाखौं युवाको मनमा सकारात्मक उर्जा भरिदिएकोमा ।
01/07/2025
The day you plant the seed is not the day you eat the fruit🙂🙂
Good night 😌😌
30/06/2025
If you get tired, learn to rest not quit.
Good morning🙏🙏🙏
28/06/2025
Life is better when nobody knows what you are doing 🙂🙂
Good Night🙃🙃
27/06/2025
तिमी स्त्री हौ,तिमीलाई हरकोईको प्यारी हुने हक छ,
म त पुरुष हु आफ्नै घरको प्यारो हुन पनि धन कमाउनु पर्छ।🥲
26/06/2025
मानिसको मूल्य चरित्रमा होइन, बैंक ब्यालेन्स मा नापिन थालेको छ🤨🤨
26/06/2025
सफल बन्ने कि असफल बन्ने आफैं विचार गर्नु 🤔
26/06/2025
कुरो सहि आयो है 😂😂😂
23/06/2025
२०८२-०३-०९ गते ।
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला।
काठमाडौं राति ११ बजेका लागि नेपाल एयरलाइन्सको विमान दोहाका लागि उड्ने तयारी थियो । तर, बोर्डिङ पास लिएर यात्राका लागि अन्तिम विन्दुमा रहँदा यात्रुहरु रोकिएका छन् ।
‘त्यहाँ हवाई स्पेश बन्द भएको सूचना आएपछि उहाँहरुलाई विमानमा नचढाइ राखिएको छ, कति लामो समय जान्छ कुनै जानकारी छैन’, विमानस्थलका एक अधिकारीले भने, ‘आज उडान सम्भव नहुने भए यात्रुहरुलाई होटलमा बस्ने व्यवस्था मिलाइने छ ।’
यि हुन बेलायतका पुर्व प्रधानमन्त्री एवं लण्डनका पुर्व मेयर बोरिस जोन्सन । लण्डन मेयर हुंदा संधै साईकलमा कार्यालय आउंथे। प्रम भए पछि सुरक्षाविद्धको सुझावलाई मानेर गाडी प्रयोग गर्न थालेका थिए। अहिले सत्ता बाहिर छन् । कार्यक्रममा जांदा रेल वा बस नै प्रयोग गर्छन् । यो हेरेर छाता ओडाउन कर्मचारी राख्ने, खोलो तर्न अरूको कांधमा बस्ने र भुपु भए पछि पनि राज्य लुटिराख्ने लाई के भन्न चाहनुहुन्छ?