Marin Education Pvt. Ltd.

Marin Education Pvt. Ltd.

Share

मरिणको पहिलो कोरियन भाषा स्कुल
कोरिया जाने बाटो - MEC

10/04/2026

उत्पादनमुलक (Manufacturing) र कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK-2025, UBT) को Skill and Competency Test सम्वन्धी सुचना !

Manufacturing List:-https://epsnepal.gov.np/uploads/files_video/files_1775808311.pdf

Agriculture List:-https://epsnepal.gov.np/uploads/files_video/files_1775808291.pdf

Photos from Marin Education Pvt. Ltd.'s post 10/04/2026

📢 सूचना – १०६ औं TOPIK नेपाल दर्ता सम्बन्धी जानकारी

सम्पूर्ण आवेदकहरूलाई जानकारी गराइन्छ कि आगामी १०६ औं TOPIK परीक्षाको दर्ता अप्रिल १३ (सोमबार) बिहान १०:०० बजे देखि मात्र सुरु हुनेछ। आवेदन लिंक सोही समयमा प्रकाशित गरिनेछ।

कृपया ध्यान दिनुहोस् कि गलत जानकारी (जस्तै: नाम, जन्म मिति, लिङ्ग, इमेल, फोन नम्बर आदि) भरिएको आवेदनहरू स्वीकृत गरिने छैन र कन्फर्मेसन इमेल पनि पठाइने छैन।

त्यसैले, सबैलाई फारम ध्यानपूर्वक र सही रूपमा भर्न अनुरोध गरिन्छ। हतारमा फारम नभर्नुहोस्।

थप जानकारीको लागि: https://www.facebook.com/share/p/1Djb71CXDs/

सहयोगका लागि धन्यवाद।
– TOPIK नेपाल

10/04/2026

🔉नयाँ कोरियन भाषा कक्षाको भर्ना भइरहेको छ।
🔹️कक्षा सञ्चालन: वैशाख ६ गतेबाट
🔹 समय बिहान: ७:३० बजे
🔹️९७६६३२०५८४/९८१३६९०५१७

✅️ ️भाषा पढ्न इच्छुक साथीहरूले सम्पर्क गर्न सक्नु हुनेछ।

Photos from Marin Education Pvt. Ltd.'s post 09/04/2026

सूचना !!! सूचना !!! सूचना !!!

आगामी १०६औं TOPIK परीक्षासम्बन्धी कुनै अन्योल हुन नदिन हामीले बारम्बार सोधिने प्रश्नहरू (FAQs) संकलन गरी समाधान गरेका छौं। कृपया कुनै पनि सोधपुछ गर्नु अघि ती जानकारीहरू ध्यानपूर्वक अध्ययन गर्नुहुन अनुरोध गर्दछौं।

09/04/2026

📢✨ EPS-TOPIK नयाँ भर्ना खुल्यो ! ✨📢

🇰🇷 कोरिया जाने सपना अब तपाईंको हातमा!
सही मार्गदर्शन र अनुभवी शिक्षकसँग आफ्नो तयारी सुरु गर्नुहोस्।

🎓 नयाँ कक्षा सञ्चालन हुने मिति: 👉 बैशाख ६ गतेदेखि

🏫 स्थान: मरिण एजुकेशन प्रा. लि.
मरिण गा. पा. - ६, धमिले

💡 विशेष सुविधाहरू:
✔ अनुभवी प्रशिक्षकद्वारा अध्यापन
✔ नयाँ पाठ्यक्रम अनुसार कक्षा
✔ नियमित टेस्ट र प्राक्टिस

📌 आजै भर्ना खुल्यो – आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📞 सम्पर्क: ९७६६३२०५८४/९८१३६९०५१७
🚀 तपाईंको कोरिया यात्रा यहीँबाट सुरु हुन्छ! 🇰🇷

07/04/2026

[제106회 한국어능력시험(TOPIK)(5.17. 시행) 접수 안내]

제106회 한국어능력시험(TOPIK)(5.17. 시행)의 접수를 아래와 같이 안내드리니 응시를 희망하는 분들께서는 참고하여 주시기 바랍니다.

■ 접수 안내
ㅇ 원서 접수 일자 : 2026.4.13.(월) 10:00 ~ 4.16.(목) (네팔 시간)
- 정원 초과 시 조기 마감, 접수 기간 외 추가 접수 불가

ㅇ 원서 접수 방법 : 온라인 접수
- 상세 접수 방법은 TOPIK Nepal page 에서 안내 예정 (https://www.facebook.com/share/1Dqjjq63yg/?mibextid=wwXIfr)
- 4.13.(월) 10시부터 접수가 시작되며, 이전에는 접수 불가

ㅇ 응시수수료
토픽Ⅰ (1급~2급) NPR 3,000
토픽 Ⅱ (3급~6급) NPR 3,500

- 응시료 납부는 TOPIK Nepal로부터 접수 완료 확인 메일을 수신한 접수자에 한해서만 가능(접수 후 별도 안내 예정)

■ 시험 안내
ㅇ 시험일자 : 2026년 5월 17일(일)
ㅇ 시험장소 : St. Mary’s Secondary School, Jawalakhel, Lalitpur, Nepal
ㅇ 성적발표 : 2026년 6월 25일(목), www.topik.go.kr

※ 기타 관련 문의는 [email protected]으로 하여 주시기 바랍니다.

대사관 공지: https://np.mofa.go.kr/np-ko/brd/m_1715/view.do?seq=1347550
--------------------------------------------------
[The 106th TOPIK (May 17, 2026) Application Notice]

The 106th Test of Proficiency in Korean (TOPIK) will be held on Sunday, May 17, 2026.

We inform you of the application for the 106th TOPIK as follows, so please refer to it if you wish to take the test.

ㅇ Application Date : April 13 (Mon) 10:00 ~ April 16 (Thur), 2026
- Early closure when the Max. capacity is reached
- No additional applications after the application period

ㅇ How to apply : Online application (*Will be uploaded on TOPIK Nepal’s page)
- Applications will begin at 10:00 on Monday, April 13, and will not be accepted before
- Refer to TOPIK Nepal Facebook Homepage for application procedure information (https://www.facebook.com/share/1Dqjjq63yg/?mibextid=wwXIfr)

ㅇ Application fee
TOPIKⅠ (1 ~ 2) NPR 3,000
TOPIK Ⅱ (3 ~ 6) NPR 3,500
*Payment is to be done ONLY after the registration confirmation mail is sent from TOPIK NEPAL.

ㅇ Test date : May 17, 2026 (Sunday)
ㅇ Test Place : St. Mary’s Secondary School, Jawalakhel, Lalitpur, Nepal
ㅇ Result Announcement : June 25, 2026 (Tuesday), www.topik.go.kr

※ For other related inquiries, please contact [email protected]

Embassy Notice: https://np.mofa.go.kr/np-en/brd/m_25533/view.do?seq=175

26/03/2026

한국에 가고 싶어요.🇰🇷

Photos from Marin Education Pvt. Ltd.'s post 25/03/2026

EPS सम्बन्धी इपिएस कोरिया शाखाद्वारा प्रकाशित विस्तृत जानकारी!
कृपया सबै जनाले ध्यानपूर्वक पढ्नुहोला।

05/02/2026

HRD Korea ले आफ्नो वेबसाइटमा Agriculture & Livestock तर्फ परीक्षा तालिका अपडेट गरेको छ। परीक्षा यहि February बाट सञ्चालन हुने तालिका देखिन्छ। यद्यपि परीक्षा कहिलेदेखि कहिलेसम्म सञ्चालन हुने भनी उल्लेख गरेको भने छैन‌। तर आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न भने सकिनेछ। परीक्षा मिति यसप्रकार हेर्नुहोस्;

कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2025 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।

यदि माथि उल्लेखित प्रक्रिया अनुसार नाम देखिएन भने पुन:

कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2026 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock(2) मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।

नोट: परीक्षाको अन्तिम तालिका इपिएस शाखा ग्वार्कोद्वारा प्रकाशित हुनेछ। इपिएस शाखा ग्वार्कोद्वारा तालिका प्रकाशन भएपछि मात्र अन्तिम तालिका मान्न ‌सकिनेछ।

23/01/2026

ज्ञान, बुद्धि, कला र सिर्जनाको देवी माता सरस्वतीले सबैको जीवन उज्यालो ल्याओस्🙏
पढाइमा सफलता, सोचमा स्पष्टता र कर्ममा सधैं प्रगति मिलोस्🙏
विद्या, विवेक र संस्कारको आशीर्वाद सधैं साथमा रहोस्।
सरस्वती पूजाको शुभकामना 🌼📚🕉️

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sindhuli