GK Fast Track

GK Fast Track

Share

Gk Fast Track ( सफलताको छिटो बाटो ) मा तपाईंलाई स्वागत गर्दछु ।

Photos from GK Fast Track's post 07/02/2026

आर्थिक गणनाकाे फर्म छुट्याे भर्न बाँकी नै रह्याे भने ५ दिनकाे समय थप भएकाे छ भर्न चाहनुहुनेले 9864029142 मा whtsaap गर्नुहाेला देहायकाे प्रकृया पुर्याएर आफै भरे पनि हुन्छ ❤️🙏❤️

04/02/2026

ल है गणक र सुपरिवेक्षकका लागि फारम भर्ने म्याद फेरि ५ दिन थप गरिएको छ 😍🙏😍

04/02/2026

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी (विज्ञापनसहित)

गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

02/02/2026

विमा दोकान ले सातै प्रदेशमा माग्यो धेरै कर्मचारी 🙏

Photos from GK Fast Track's post 30/01/2026

नेपाल टेलिकम ले माग्यो धेरै कर्मचारी ❤️🙏❤️

15/01/2026

शिक्षक/कर्मचारी आवस्यकता सम्बन्धी सूचना❤️🙏❤️

Photos from GK Fast Track's post 08/01/2026

निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना❤️🙏❤️

29/08/2025

राष्ट्रिय अनुसन्धान विभागले माग्यो धेरै संख्यामा कर्मचारी🙏

28/08/2025

🐗 कुकुरले टोकेको अवस्थामा तत्काल चाल्नुपर्ने कदमहरू

१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ

२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्

३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस
घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ
रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप
३ औं दिन: दोस्रो खोप
७ औं दिन: तेस्रो खोप
१४ औं दिन: चौथो खोप
२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस

रेबिज विरुद्ध को खोप यस पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ 🙏

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

..
Sindhuli