Chandrajyoti English Boarding School Sindhuli

Chandrajyoti English Boarding School Sindhuli

Share

Innovative School with state-of-art facilities, dedicated teachers, and a student-centered approach.

28/11/2025
28/11/2025

Science Exhibition 2082

Photos from Chandrajyoti English Boarding School Sindhuli's post 28/10/2025

श्री चन्द्रज्योती इङ्ग्लिस बोर्डिङ स्कूल परिवारका तर्फबाट हामी अत्यन्तै दुःखका साथ यो शोक सन्देश प्रकट गर्दै छौं । हाम्री होनहार छात्रा रश्मिता तामाङ ज्यूको अल्पायुमा नै हुन गएको असामयिक निधनले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ।

यस शोकपूर्ण घडीमा हामी रश्मिता तामाङ ज्यूको स्व. आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र भगवानले शोकाकुल परिवारलाई धैर्यधारण गर्न सहनशक्ति प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछौं ।

उहाँको आत्माले चीरशान्ति पाओस् ।

10/09/2025

देश सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको यो विषम परिस्थितिको घडीमा हुनसक्ने अनेकन् अनपेक्षित घटना परिघटनाहरूलाई मध्यनजर गरी आज मिति २०८२ भदौ २५ गते बुधवारको दिनदेखि मिति २०८२ भदौ 28 गते शनिवारसम्म हाम्रो विद्यालय श्री चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुल पूर्ण रूपमा बन्द रहने कुरा सबै आदरणीय अभिभावकज्यूहरूमा जानकारीका लागि अनुरोध छ । तत्कालीन परिस्थिति अनुरूप विद्यालय खोल्ने कि बबन्द नै रहने भनी पुनः निर्णय लिइने छ ।

Photos from Chandrajyoti English Boarding School Sindhuli's post 08/09/2025

आज 'जेञ्जी' पुस्ताद्वारा भ्रष्टाचारबिरुद्ध सुरु गरिएको देशव्यापी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरू प्रति 'चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुल' परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै उहाँहरूको जोखिमपूर्ण यात्रामा ऐक्यबद्धता जनाउन मिति २०८२ भाद्र २४ गते मङ्गलवारको दिन विद्यालय पूर्ण रूपले बन्द रहने कुरा सम्पूर्ण अभिभावकहरूमा जानकारीका लागि अनुरोध छ । यसले विद्यार्थी भाइबहिनीहरूको अध्ययनमा हुन आउने क्षति प्रति हामी पूर्ण रूपमा सचेत छौँ र रहने छौँ ।

17/07/2025

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 𝐭𝐨 𝐨𝐧𝐞 𝐨𝐟 𝐨𝐮𝐫 𝐩𝐢𝐥𝐥𝐚𝐫𝐬, 𝐌𝐚𝐡𝐞𝐬𝐡 𝐒𝐢𝐫!❤️🎉
The entire Chandrajyoti family celebrates you today with deep gratitude and pride.🙏

12/07/2025

📢 𝐕𝐚𝐜𝐚𝐧𝐜𝐲 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭 !!!📢
------------------------------------------------
𝐕𝐚𝐜𝐚𝐧𝐜𝐲 𝟏: 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫 (𝐋𝐨𝐰𝐞𝐫 𝐒𝐞𝐜𝐨𝐧𝐝𝐚𝐫𝐲 𝐋𝐞𝐯𝐞𝐥)
🎯 Offered Salary: NRs 30,000 - 35,000
📅 Deadline: July 20, 2025

✅ Requirements:
- Bachelor's degree in English, Education, or related field
- Strong communication and classroom management skills
- Ability to inspire creativity and discipline in students
🔗 https://chandrajyotiebs.edu.np/careers/9
--------------------------------------------------
𝐕𝐚𝐜𝐚𝐧𝐜𝐲 𝟐: 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫 (𝐏𝐫𝐢𝐦𝐚𝐫𝐲 𝐋𝐞𝐯𝐞𝐥)
🎯 Offered Salary: NRs 25,000
📅 Deadline: July 20, 2025

✅ Requirements:
- 10+2 completed (Bachelor’s preferred)
- Prior teaching experience & strong English proficiency
- Passion for nurturing young learners
🔗 https://chandrajyotiebs.edu.np/careers/10
--------------------------------------------------
🎁 Benefits:
- Competitive salary & career growth opportunities
- Supportive and professional work environment
- Community

📍 Location: Tinpatan 4, Sindhuli, Nepal
📧 Email: [email protected]
📞 Phone: 986-1171968 | 9823442021

you can apply directly through this link:
https://chandrajyotiebs.edu.np/job-apply
📩We look forward to receiving your application!

24/03/2025

24/03/2025

Happy Birthday 🎉🎊🎁

चकमकेको ‘चन्द्रज्योतिमा कला,विज्ञान प्रदर्शनी’ विद्यार्थीको आकर्षण 16/03/2025

https://www.maishir.com/2025/03/2738/

चकमकेको ‘चन्द्रज्योतिमा कला,विज्ञान प्रदर्शनी’ विद्यार्थीको आकर्षण सिन्धुली सदरमुकामको माझीटारबाट पूर्वतिर ३७ किलोमिटर यात्रा पूरा गरेपछि पुगिन्छ । तीनपाटन गाउँपालिकाको चकमके ब....

14/03/2025

Parade Time 🎉🎉🎉🎉🎉

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Tinpatan Rural Municipality-4, Sindhuli (Nayabasti)
Sindhuli
45900