21/05/2026
सूचना सूचना सूचना
educational part
21/05/2026
सूचना सूचना सूचना
19/05/2026
कपिलाकोट मा. वि. पूर्व विद्यार्थी समाजको आयोजना र Nepal Eye Hospital को प्राविधिक सहयोगमा आँखा परिक्षण शिविर २०८३ जेष्ठ ५ र ६ गते । कपिलाकोट मा. वि.🙏
18/05/2026
सुवर्ण अवसर
“Kapilakot मा पढाइ हुँदैन” भन्नेहरूलाई —
हामी केवल marks-oriented education मा होइन, quality education मा विश्वास गर्छौं।
यहाँ विद्यार्थीलाई केवल परीक्षा पास गराउने होइन, ज्ञान, क्षमता र व्यक्तित्व विकास गराइन्छ।
15/05/2026
माध्यामिक शिक्षा परीक्षा कक्षा १०(एसइइ) २०८२ पूरक परीक्षाको परीक्षा आवेदन फारम भर्ने भराउने सम्बन्धी सूचना
यस विद्यालय बाट माध्यामिक शिक्षा परीक्षा कक्षा १०(एसइइ) २०८२ परीक्षामा नियमित समूहबाट परीक्षा दिई अवर्गीकृत (Not Graded)भएका परीक्षार्थी मिति २०८३।०३।०१ गतेबाट सञ्चालन हुने पूरक परीक्षामा सहभागी हुनका लागि २०८३।०२।०१ देखि मिति २०८३।०२।१५ गते सम्म यस विद्यालयबाट परीक्षा आवेदन भर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ
15/05/2026
13/05/2026
Three day STEAM training on Kapilakot Mavi
11/05/2026
कक्षा ६,७ र ९को अभिभावक भेला|
कपिलाकोट मा वि मा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षा मिति २०८३ बैशाख १४ देखि २५ गतेसम्म सञ्चालन हुँदा विद्यालयको कक्षा ११:३० बाट कक्षा सुरु भएकोमा २५ गतेबाट यस परीक्षा केन्द्रको सबै विषयको परीक्षा सकिएको हुँदा मिति २०८३ साल बैशाख २७गतेबाट पूर्वनिर्धारित समय बिहान १० बजेबाट नै विद्यालय पठनपाठन हुने जानकारीको लागि यो सूचना प्रवाह गरिएको छ ।
First Position “Kapilakot Mavi” on Marin Gaupalika Level STEAM SCIENCE EXHIBITION competition
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |