NLF School

NLF School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NLF School, School, Dudhauli-9 Sindhuli, Sindhuli.

“This school is chosen for its child-centered learning approach, experienced teachers, well-structured curriculum, and commitment to developing confident, responsible, and creative learners.”
9762386834

नेपाली जनताको त्याग र संघर्षबाट निर्मित नेपालको संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक बधाई तथा मङ्गलमय शुभकामना! 🇳🇵
19/09/2026

नेपाली जनताको त्याग र संघर्षबाट निर्मित नेपालको संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक बधाई तथा मङ्गलमय शुभकामना! 🇳🇵

प्रस्तुत विषयमा भोली मिति २०८३ साल असोज १ गते (बिहीबार) का दिन पर्न गएको श्री विश्वकर्मा पूजा को पावन अवसरमा विद्यालयको ...
16/09/2026

प्रस्तुत विषयमा भोली मिति २०८३ साल असोज १ गते (बिहीबार) का दिन पर्न गएको श्री विश्वकर्मा पूजा को पावन अवसरमा विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहने (विदा हुने) व्यहोरा जानकारी गराइन्छ। विद्यालय पुनः मिति २०८३ साल असोज २ गते (शुक्रबार) देखि नियमित समयमा सञ्चालन हुनेछ।
समस्त विद्यार्थी, अभिभावक तथा शिक्षक-कर्मचारीवर्गमा विश्वकर्मा पूजाको हार्दिक शुभकामना सहित प्रसाद ग्रहणका लागि पनि निमन्त्रणा गर्दछाैँ।
SchoolDeepakk Hamal दीपक हमाल

Wishing you a very Happy Birthday! May your dreams soar high and your future be filled with success and joy.
04/06/2026

Wishing you a very Happy Birthday! May your dreams soar high and your future be filled with success and joy.

जन्मदिनको शुभकामना Kabita Giri Prasika Giri
18/04/2026

जन्मदिनको शुभकामना Kabita Giri Prasika Giri

NLF Engish Boarding School  Result -2082Congratulations to all Students...
10/04/2026

NLF Engish Boarding School
Result -2082
Congratulations to all Students...

“तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता।”हाम्रो उद्देश्य केवल परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मात्र होइन, बरु आलो...
31/03/2026

“तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता।”

हाम्रो उद्देश्य केवल परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मात्र होइन, बरु आलोचनात्मक सोच, सिर्जनशीलता र सहानुभूति भएका सक्षम व्यक्तित्वहरू निर्माण गर्नु हो। हामी अभिभावकहरूलाई शैक्षिक यात्राको साझेदार मान्दछौं। पारदर्शिता, सुरक्षा र गुणस्तरीय शिक्षाको हाम्रो वाचा हामी निरन्तर पूरा गर्नेछौं।

थप जानकारीकाे लागि
९८१२१६८२२९
९७६१३८६८३४

"सिर्जनशील शिक्षा र सफल भविष्यका लागि हामी सधैं प्रतिबद्ध छौं"थप जानकारीको लागि97613868349812168229
31/03/2026

"सिर्जनशील शिक्षा र सफल भविष्यका लागि हामी सधैं प्रतिबद्ध छौं"
थप जानकारीको लागि
9761386834
9812168229

Address

Dudhauli-9 Sindhuli
Sindhuli

Telephone

+9779810585603

Website

Alerts

Be the first to know and let us send you an email when NLF School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category