Kamala Khonj Shiksha Sadan English Boarding School

Kamala Khonj Shiksha Sadan English Boarding School

Share

Education is the most powerful weapon which you can use to change the world.

10/05/2026

**सूचना**

आदरणीय अभिभावकज्यूहरू,

दुधौली निजी विद्यालय संगठनको निर्णय अनुसार आज मिति २०८३/०१/२७ गते, आइतबार , हाम्रो विद्यालय नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।

त्यसैले आफ्ना बालबालिकाहरूलाई नियमित रूपमा विद्यालय पठाइदिनुहुन अनुरोध गरिन्छ।

धन्यवाद।

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 23/01/2026

Saraswati Puja 2082🥰🥰🛐

01/01/2026

Notice!!!

30/12/2025

सूचना!
दुधौली नगरपालिकाद्वारा मिति २०८२/०९/१५ मा प्रकाशित सूचनाअनुसार हाल अत्यधिक चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यस विद्यालय मिति २०८२/०९/१६ देखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै, यस अवधिमा सञ्चालन हुँदै आएका कक्षा ७ र ८ का कोचिङ कक्षाहरू समेत स्थगित रहने जानकारी गराइन्छ।
यस समयमा आदरणीय अभिभावकज्यूहरूलाई आफ्ना नानीहरूलाई चिसोबाट सुरक्षित राख्न तथा घरमै बसेर पठन–पाठनमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 28/12/2025

Winter unit test -2082 Day-2👩‍🏫🧑‍🏫📚📖

03/12/2025

आदरणीय अभिभावक ज्यू तथा बिध्यार्थि भाइ बहिनि हरु,
हामी सबैलाई अवगत गराउन चाहन्छौँ कि भोलि यमरी पुन्ही (नेवारी संस्कृति) तथा उद्धौली–उभौली पर्व (किराँत समुदाय) को अवसरमा विद्यालय बन्द रहनेछ ।
यस महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वको शुभ–अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
विद्यालय पर्सिदेखि नियमित समय तालिकाअनुसार सञ्चालन हुनेछ।
धन्यवाद

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 26/11/2025

🌍🙌 “Today’s lesson: cleanliness, teamwork, and respect for nature. Well done, Class 6!”🥰

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 14/11/2025

Laughter, learning, and lots of fun! 🥳🥰
Today’s ECA games brought our students together for a refreshing and energetic Friday.

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 11/11/2025

The sound of clicking keys and the sight of bright minds. Just a regular day in our cutting-edge computer lab! 💻

Photos from Kamala Khonj Shiksha Sadan English Boarding School 's post 31/10/2025

“As a part of Learning by Doing activity, our students creatively formed all Nepali alphabets using maize. 🌽✨ A fun and meaningful way to learn by experience!

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Dakaha
Sindhuli
45900