Jana Jagriti former students, Bhiman Sindhuli

Jana Jagriti former students, Bhiman Sindhuli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jana Jagriti former students, Bhiman Sindhuli, Education, Madan Bhandari Highway, Sindhuli.

जनजागृति पूर्व विद्यार्थी समाज स्थापना कालदेखि हालसम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेटने एक छाता संगठन हाे, जसकाे प्रमुख उद्देश्य भनेकाे समाजकाे शैक्षिक, सामाजिक र साँस्कृतिक उन्नयन गरी समाज विकासमा टेवा पुर्याउनु रहेकाे छ।

जनजागृति पूर्व विद्यार्थी समाज
28/08/2025

जनजागृति पूर्व विद्यार्थी समाज

02/10/2021

सबैलाई दशै २०७८ काे शुभकामना छ है।

अहिलेकाे जनजागृति मा.वि भीमान
23/12/2020

अहिलेकाे जनजागृति मा.वि भीमान

15/10/2020

जन जागृति मा वि भीमानले २०७७ माघ २ मा स्वर्ण जयन्ती काे अवसर मा प्रकाशन गर्न गईरहेकाे स्मारिकामा यस विद्यालय का पुर्व विद्यार्थी हरुले अाफ्ना अनुभ तथा संस्मरण प्रकाशन गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहाेला।

सम्पर्क यसै पेज वा जनजागृति माविकाे फेसबुकमा मेन्सन गर्नु हाेला।
धन्यबाद

05/06/2020

सबै जनालाई सुरक्षित रहन अाग्रह गर्दछु।

19/05/2020

हाम्राे विद्यालय सफा र शान्त विद्यालय

Address

Madan Bhandari Highway
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Jana Jagriti former students, Bhiman Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category