23/12/2025
यसै सूचनालाई आधार मान्दै यस शुभारम्भ कलेज तथा एकेडेमी मिति २०८२ पौष ९ गते देखि ११ गते सम्म बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक,कर्मचारी ,अभिभावक एवम् विद्यार्थीहरुमा जानकारी गराईन्छ ।
श्री सम्पूर्ण विद्यालय, विद्यालयको पठनपठान स्थगित सम्बन्धी सूचना ।