Bal Bikash English Boarding School JeetpurSimara 20

Bal Bikash English Boarding School JeetpurSimara 20

Share

"Education provides useful information for students, teachers and parents"

04/09/2024

छोटो समयमा साना साना विद्यार्थीलाई नचाउने प्रयास, सहभागी हुन अवसर दिने Snow Apex School लाई धन्यबाद।

Photos from Bal Bikash English Boarding School JeetpurSimara 20's post 30/07/2024

आज पहिलो त्रैमासिक परीक्षाको नजिता प्रकाशन भएको छ। सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा आगामी दिनमा अझै उत्कृष्ट नतिजाको लागि शुभकामना ।

#वालविकास

Photos from Bal Bikash English Boarding School JeetpurSimara 20's post 07/04/2024

आज यस विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बिदाई गरियो। उत्तीर्ण हुने सवैले आगामी दिनमा अझै प्रगति गरी यस विद्यालयको नाम, आफ्ना मातापिताको नाम र आफ्नो नाम चलाउनु। 👍🏿🎉🎉💐

Photos from Bal Bikash English Boarding School JeetpurSimara 20's post 07/04/2024

शैक्षिक सत्र २०८० को अन्तिम नतिजा आज प्रकाशन भएको छ। सफल हुने सम्पुर्ण विद्यार्थीलाई धेरै धेरै बधाई तथा नयाँ कक्षामा राम्रो अध्ययन गर्न शुभकामना ❤️

Photos from Bal Bikash English Boarding School JeetpurSimara 20's post 31/01/2024

सहिद दिवसको अवसरमा आयोजित केहि कार्यक्रमका दृश्य!

Want your school to be the top-listed School/college in Simara?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Jeetpur Simara
Simara

Opening Hours

Monday 09:00 - 04:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 04:00
Sunday 09:00 - 04:00