Fujimoto Consultants Pvt.Ltd

Fujimoto Consultants Pvt.Ltd

Share

We are working all kinds of Japanese visa
and translation.....

24/08/2023

जापानमा आफ्नो आफन्तसंग आउदै गरेको माहान चाड दशैं तिहार संगै मनाउने सोच बनाउदै हुनुहुन्छ भने हामिलाई सम्झिनुहोस हामि तपाईहरुलाई समपुर्ण प्रक्रियामा सहयोग गर्ने छौं।

03/07/2023

प्रतक्ष अप्रक्ष जुनसुकै रुपमा मार्गदर्शन गर्नुहुने ज्ञान प्रदान गर्नु हुने सम्पुर्ण गुरुहरु प्रति सम्मान।गुरु पुर्णिमाको शु-भकामना।

02/07/2023

जापान फाउण्डेसन टेस्ट (जे एफ टि) को लामो समयदेखी प्रतिक्षा गरेर बस्नुहुने प्रिय विद्यार्थी भाई बहिनिहरु केहि समय अन्योल ग्रस्त भएर परिक्षा दिन पाउने हो कि नपाउने हो भन्ने संसय भएपनी आफ्नो लक्ष्यमा अडिग रहेर पढाइलाई निरन्न्तता दिनुहोला । जहाँ समस्या त्यहाँ समाधान भने जस्तै यो समस्याको पनि निराकारण हुने छ ।
बिभिन्न देशहरुमा परिक्षा भईरहदा हाम्रो देशमा मात्र किन नभएको भनेर प्रश्न उठ्नु स्वभाविक भएपनी यो समय लामो नजाने भएकोले आफ्नो तयारी गर्दै गर्नुहोला । आफु तयार अवस्थामा रहेको अवस्थामा जापानबाट बिभिन्न अबसरहरु आइरहन सक्छ । म्यानपावर आवश्यक परेकोले जापानि कम्पनीहरुले भिजिट भिषामा जापान लगेर उतै परिक्षा दिने ब्यवस्था जस्ता अवसरहरु आइरहन सक्छन्न त्यसकारण यो समयलाई खेर नफाली अबसरको रुपमा सदुपयोग गर्ने गरौ ।

27/06/2023

STUDY & WORK IN JAPAN
FUJIMOTO CONSULTANTS PVT.LTD
Test Preparation:-
JFT/JLPT/NAT/JCERT/JLCT
SSW PREPARATION FOR
• Agriculture
Livestock
Crop Farming
• Food service
• Restaurant
• Nursing/Care giver
High Skilled Visa (Only for Bachelor)
• Front Desk officer in renowned hotels
• Engineers (Civil, Mechanical, IT, Electronics etc.)
• Office job in various corporate business
Skilled Labor (With 10 years experiences in Relevant Field)
• Cook
• Tailoring
• Bag stitching

Photos from Fujimoto Consultants Pvt.Ltd's post 13/06/2023

Congratulation for obtaining Working Visa and Visit Visa of Japan.
We are dedicated at your service.
Contact us for any kind of Visa Counselling for Japan.
Phone Number: 015919218/ 9842530535
Location: New Baneshwor- 31, Shantinagar, Kathmandu

12/06/2023

अत्यन्त कम शुल्कमा जापानमा रोजगारिको अवसर

नेपालामा जुनै पनि Faculty मा bachelor's degree पास गर्नु भएको छ र जापान जान चाहनुहुन्छ भने फुजिमोतो कन्सल्ट्यान्ट्सले सिधै उच्चतहको कामदार भिजामा जान चाहने विद्यार्थीहरुको लागी ६ महिने स्पेशल कोर्स सुरु गर्न गइरहेको छ ।
हाम्रा सुबिधाहरु :
१) उच्च भिजा सफलता दर ।
२) नि:शुल्क जापानी भाषा कक्षाहरु ।
३) बिशेषज्ञ शिक्षक बाट सिकाईनुका साथै अन्तरवार्ताको लागी अतिरिक्त मद्दत गरिन्छ ।
४) भाषा बोलिचालिमा वृद्धी ।
५)खान्जी अभ्यास ।
६) हरेक हप्ता टेस्ट परिक्षा गराइने ।
७) झन्झट मुक्त र न्युनतम शुल्कमा Processing ।
सिमित सिटहरु मात्र भएको हुनाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला ।
सम्पर्क न: ०१५९१९२१८
ठेगाना : शान्तिनगर ( जिम्बु थकाली नजिकै)

14/04/2023

स्वदेस तथा बिदेसमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष विक्रम सम्वत् २०८० सालको हार्दिक मङ्गलमय शुभकामना🙏🙏

29/03/2023

SSW (Food Service, Nursing, Agriculture & Animal Farming Pass vaera Demand ko parkhaima hunuhunxa vane hamilai samjinus.

Photos from Fujimoto Consultants Pvt.Ltd's post 26/03/2023

हामिलाई बिस्वास गरेर काम दिनुभएको धन्यबाद। हामी निरन्तर यहांहरुको काममा कटिबद्द छौं। Family visit, Intra, Short Term visa, Dependent, Student sabai kisimko kam ko Lagi Hmailai Samjinu Hola.

Want your school to be the top-listed School/college in Shantinagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Shantinagar 31
Shantinagar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 08:45
Sunday 07:00 - 20:00