Kapilvastu English Boarding School

Kapilvastu English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapilvastu English Boarding School, School, Semari, Semari.

नेपाल सरकारको सुचना अनुसार भोलि मिति 2081/01/11 सार्वजनिक विदा भएकोले यस विद्यालयको पठनपाठन कार्य बन्द रहने जानकारी गराउ...
22/04/2024

नेपाल सरकारको सुचना अनुसार भोलि मिति 2081/01/11 सार्वजनिक विदा भएकोले यस विद्यालयको पठनपाठन कार्य बन्द रहने जानकारी गराउदै विद्यालय प्रशासन खुला रहने र विद्यार्थी भर्ना अभियान सुचना रहने जानकारी गराइन्छ।

12/04/2024

तपाई सम्पूर्ण साथी,आमा, बुबा, दाज़ुभाई, दीदीबहिनी शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी,राजनीतिज्ञ,शिक्षकशिक्षिका
अभिभावक लगायत स्वदेश तथा विदेश मा रहनु भएका सबै नेपालीहरुमा नया साल २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु का साथै सु-स्वास्थ्य ,दीर्घायु उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं।

सूचना। सूचना।। सूचना।।।
शैक्षिक सत्र २०८१ विद्यार्थी भर्ना अभियान को मूल नारा "समयमै भर्ना, समयमै ज्ञान ,गुणस्तरीय शिक्षा सबै को अभियान" को साथमा यस कपिलवस्तु इंग्लिश बोर्डिङ्ग स्कुलमा
नर्सरी देखि ७ कक्षा सम्म धमाधम भर्ना भइरहेकोले समयमा भर्ना गराई आ- आफ्नो बालबालिकाको भविष्य सुरक्षित गर्नुहोस् ।
अनुरोधक
शैलेन्द्र कुमार साहनी एवम्
कपिलवस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

हार्दिक शुभकामना! हिन्दूहरू को महान पर्व फागुपूर्णिमा वा होलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पुर्ण साथीभाइ...
24/03/2024

हार्दिक शुभकामना!
हिन्दूहरू को महान पर्व फागुपूर्णिमा वा होलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पुर्ण साथीभाइ, दिदीबहिनी , विद्यार्थी , शिक्षकशिक्षिका , अभिभावक , समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ तथा सम्पूर्ण नेपाली नागरिकमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु को हार्दिक_मंगलमय_शुभकामना ब्यक्त गर्दछौ।♥️♥️♥️HAPPY HOLI
शैलेन्द्र कुमार साहनी एव
कपिलबस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

तपाई सम्पूर्ण साथी, शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी,राजनीतिज्ञ,शिक्षकशिक्षिका अभिभावक लगायत स्वदेश विदेश मा रहनु भएका स...
14/02/2024

तपाई सम्पूर्ण साथी, शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी,राजनीतिज्ञ,शिक्षकशिक्षिका अभिभावक लगायत स्वदेश विदेश मा रहनु भएका सबै नेपाली आमा बुबा, दाज़ुभाई, दीदीबहिनी लाई स्वरस्वती पूजा एवं वसन्त पञ्चमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु का साथै सु-स्वास्थ्य ,दीर्घायु उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं।

कपिलवस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

हार्दिक शुभकामना! हार्दिक शुभकामना! हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व शुभ दिपावली (लक्ष्मी पूजा)तथा छठ पर्वको पावन...
11/11/2023

हार्दिक शुभकामना! हार्दिक शुभकामना! हार्दिक शुभकामना।
नेपालीहरूको महान पर्व शुभ दिपावली (लक्ष्मी पूजा)तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पुर्ण साथीभाई, दिदीबहिनी , विद्यार्थी , शिक्षकशिक्षिका , अभिभावक , समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार तथा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति ,समृद्धि , सु-स्वास्थ्य एबम् दीर्घायु को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
शैलेन्द्र कुमार साहनी एव
कपिलबस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

हार्दिक शुभकामना!  नेपालीहरूको महान चाडपर्व नवरात्रि तथा वडा दशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पुर्ण साथ...
19/10/2023

हार्दिक शुभकामना!
नेपालीहरूको महान चाडपर्व नवरात्रि तथा वडा दशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पुर्ण साथीभाई, दिदीबहिनी , विद्यार्थी , शिक्षकशिक्षिका , अभिभावक , समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार तथा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति ,समृद्धि , सु-स्वास्थ्य एबम् दीर्घायु को हार्दिक_मंगलमय_शुभकामना ब्यक्त गर्दछौ।♥️♥️♥️♥️ जय माता दी । जय माता दी ।
शैलेन्द्र कुमार साहनी एव
कपिलबस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

आज राष्ट्रिय बाल दिवसको अवसरमा सबै बालबालिकालाई धेरै-धेरै माया तथा शुभकामना! 🎉❤️🎈Happy National Children's Day!
15/09/2023

आज राष्ट्रिय बाल दिवसको अवसरमा सबै बालबालिकालाई धेरै-धेरै माया तथा शुभकामना! 🎉❤️🎈

Happy National Children's Day!

हिन्दू धर्मावलम्बीहरुको महान पर्व कृष्जन्माष्टमी को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेव...
05/09/2023

हिन्दू धर्मावलम्बीहरुको महान पर्व कृष्जन्माष्टमी को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेवी, अभिभावक,,विद्यार्थी भाई बहिनीहरू एवम देश र विदेश मा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
शैलेन्द्र कुमार साहनी एव कपिलवस्तु ई.बो. स्कूल परिवार
यशोधरा-4 हाथीहवा

भाई दिदीबहिनीहरुको महान चाड रक्षाबन्धन को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेवी, अभिभावक...
31/08/2023

भाई दिदीबहिनीहरुको महान चाड रक्षाबन्धन को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेवी, अभिभावक,,विद्यार्थी भाई बहिनीहरू ,एवम सम्पूर्ण देश र विदेश मा बस्नु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई कपिलवस्तु इंग्लिश बोर्डिङ स्कूल परिवार काे तर्फबाट हार्दिक मंगलमय शूभकामना ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड नागपंचमी को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेवी, अभिभ...
21/08/2023

हिन्दू धर्मावलम्बीहरुको महान चाड नागपंचमी को शुभ अवसरमा सम्पूर्ण शिक्षक शिक्षिका,शिक्षाप्रेमी, बुद्धिजीवी,समाजसेवी, अभिभावक,,विद्यार्थी भाई बहिनीहरू ,एवम सम्पूर्ण देश र विदेश मा बस्नु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई कपिलवस्तु इंग्लिश बोर्डिङ स्कूल परिवार काे तर्फबाट हार्दिक मंगलमय शूभकामना ।

गर्मी बिदा थप सम्बन्धी सूचना
14/06/2023

गर्मी बिदा थप सम्बन्धी सूचना

तपाई सम्पूर्ण साथी,आमा, बुबा, दाज़ुभाई, दीदीबहिनी शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी,राजनीतिज्ञ,शिक्षकशिक्षिका अभिभावक लगा...
13/04/2023

तपाई सम्पूर्ण साथी,आमा, बुबा, दाज़ुभाई, दीदीबहिनी शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी,राजनीतिज्ञ,शिक्षकशिक्षिका
अभिभावक लगायत स्वदेश तथा विदेश मा रहनु भएका सबै नेपालीहरुमा नया साल २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु का साथै सु-स्वास्थ्य ,दीर्घायु उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं।

सूचना। सूचना।। सूचना।।।
शैक्षिक सत्र २०८० विद्यार्थी भर्ना अभियान को मूल नारा "समयमै भर्ना, समयमै ज्ञान ,गुणस्तरीय शिक्षा सबै को अभियान" को साथमा यस कपिलवस्तु इंग्लिश बोर्डिङ्ग स्कुलमा
नर्सरी देखि ७ कक्षा सम्म धमाधम भर्ना भइरहेकोले समयमा भर्ना गराई आ- आफ्नो बालबालिकाको भविष्य सुरक्षित गर्नुहोस् ।
अनुरोधक
शैलेन्द्र कुमार साहनी एवम्
कपिलवस्तु इंग्लिश बोर्डिङ्ग स्कूल परिवार

Address

Semari
Semari

Telephone

+9779805413261

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kapilvastu English Boarding School:

Shortcuts

Share

Category