Shree Mahadev Janata Secondary School Harion, Sarlahi

Shree Mahadev Janata Secondary School Harion, Sarlahi Education

महाशिवरात्रीको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावक, प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी तथा शुभेच्छुकह...
15/02/2026

महाशिवरात्रीको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावक, प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी
तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

15/02/2026
दशैं, तिहार र छठ पर्वको बिदा पश्चात भोली मिति २०८२/०७/१२ गते बुधबारदेखि विद्यालयमा पठन–पाठन क्रियाकलापहरू पूर्ववत समयानु...
28/10/2025

दशैं, तिहार र छठ पर्वको बिदा पश्चात भोली मिति २०८२/०७/१२ गते बुधबारदेखि विद्यालयमा पठन–पाठन क्रियाकलापहरू पूर्ववत समयानुसार सञ्चालन हुने व्यहोरा सरोकारवाला सम्पुर्णमा जानकारी गराइन्छ।

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने  सूचना !!!
14/10/2025

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने सूचना !!!

25/08/2025

नारीको सम्मान, त्याग र प्रेमको प्रतीक हो तिज। यो पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा र आनन्द भरिदियोस्। सबैलाई तिजको हार्दिक शुभकामना!

01/08/2025

कक्षा ११ विज्ञान विषय अध्ययनको लागी छात्रवृत्ति आवेदन फारम भर्ने सम्बन्धमा।

नेपाल स्काउटको गौरवमय ७४ औं स्थापना दिवसको हार्दिक शुभकामना! 🇳🇵 स्काउटिङले युवाहरूमा अनुशासन, नेतृत्व र सेवाभावको विकास ...
19/06/2025

नेपाल स्काउटको गौरवमय ७४ औं स्थापना दिवसको हार्दिक शुभकामना! 🇳🇵 स्काउटिङले युवाहरूमा अनुशासन, नेतृत्व र सेवाभावको विकास गरोस्।

Our School Management Committee organized a heartwarming distribution of notebooks and pencils to our bright ECD and KG ...
19/05/2025

Our School Management Committee organized a heartwarming distribution of notebooks and pencils to our bright ECD and KG learners. We believe in providing the best tools for their early education. Thank you to everyone involved! ✍️📚
🎉

मदन भण्डारी फाउन्डेसनद्वारा हरिवन नगरपालिका–८ मा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने...
17/05/2025

मदन भण्डारी फाउन्डेसनद्वारा हरिवन नगरपालिका–८ मा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट
स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 👏

🥇 प्रथम: अरुण रमौली मगर (महादेव जनता मावि)
🥈 द्वितीय: रिदिश लामा (मनकामना विद्यालय)
🥉 तृतीय: ललित नारायण श्रेष्ठ (महादेव जनता मावि)
🏅 सान्त्वना: नरेन्द्र मगर (सनराइज बोर्डिङ स्कुल)
#मदनभण्डारी #चित्रकला #विद्यार्थीप्रतिभा #हरिवन #सर्लाही

प्रजातन्त्र दिवसको शुभकामना !!!  🇳🇵🇳🇵🇳🇵
18/02/2025

प्रजातन्त्र दिवसको शुभकामना !!!
🇳🇵🇳🇵🇳🇵

Address

Harion-8
Sarlahi

Telephone

046530050

Alerts

Be the first to know and let us send you an email when Shree Mahadev Janata Secondary School Harion, Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Mahadev Janata Secondary School Harion, Sarlahi:

Shortcuts

Share

Category