17/07/2026
📚 AK Coaching Classes Pvt. Ltd.
आज कक्षा १२ को Account विषयको मासिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। ✍️
परीक्षामा अनुशासित रूपमा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको मेहनत, नियमित अभ्यास र आत्मविश्वासले उत्कृष्ट नतिजा अवश्य ल्याउनेछ भन्ने हाम्रो विश्वास छ।
✨ AK Coaching Classes का विशेषताहरू:
✅ अनुभवी तथा दक्ष शिक्षकहरू
✅ सानो ब्याच, व्यक्तिगत ध्यान
✅ नियमित मासिक परीक्षा र मूल्याङ्कन
✅ OLD is GOLD तयारी
✅ Final Exam सम्म सम्पूर्ण मार्गदर्शन
✅ उत्कृष्ट नतिजाको प्रतिबद्धता
"आजको मेहनत नै भोलिको सफलता हो।"🌟
— AK Coaching Classes Pvt. Ltd.🎓