गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही

गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही

Share

उज्यालो भविष्यका लागि उज्यालो शिक्षा ✨
ज्ञान, अनुशासन र आत्मविश्वासको साथमा अगाडि बढ्दै।
जय गोरखा

Photos from गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही's post 18/05/2026

बजारमा देखिएको इन्धनको अभावको कारणले गर्दा आज एकदिन (सोमबार ) को लागि गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही को पठनपाठन कार्य बन्द रहने कुरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
यस बाट बिद्यार्थीमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी छौं ।😥😥

16/05/2026

नगरपालिकाद्वारा जारी गरिएको यसै सूचनालाई आधारमानी भोलि आइतबारबाट नै बिद्यालयको पठन पाठन कार्य सुचारु हुनेकुरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।
गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही
जय गोरखा 🇳🇵🇳🇵

16/05/2026

शारीरिक रक्षा मात्र होइन, अनुशासन र आत्मविश्वासको आधार! 🥋💪 स्कुलमा तेक्वान्दोको अभ्यासले साना बालबालिकाहरूलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न मानसिक रूपमा बलियो र संयमित बन्न सिकाउँछ। ✨

Photos from गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही's post 16/05/2026

साना काँधमा ठूलो जिम्मेवारी! 🌟 स्कुलका यी साना क्याप्टेनहरूको नेतृत्वले सबैलाई प्रेरणा दिन्छ र सही बाटो देखाउँछ। 🤝✨ यो नयाँ यात्रा र महत्त्वपूर्ण जिम्मेवारीको लागि हाम्रा प्यारा साना लिडरहरूलाई धेरै धेरै शुभकामना! 🎉🏆 उज्वल भविष्यको कामना! 💫

Photos from गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही's post 15/05/2026

राम्रो अक्षर, राम्रो अंक! ✍️✨ लेखेर पढ्ने बानीले स्मरणशक्ति बढाउँछ र परीक्षामा उत्कृष्ट नतिजा दिलाउँछ। 🧠📚
के तपाईंलाई पनि लेखेर पढ्न मन पर्छ? 💯👇

14/05/2026

साना हातहरूमा ठूला सपनाहरू! 🎓❤️ हाम्रा नानीबाबुहरूको 'Graduation Ceremony' को एउटा सुन्दर झलक। उनीहरूको यो पहिलो सफलतामा हामी निकै गर्व गर्छौं। सधैं यसरी नै मुस्कुराउँदै अघि बढ्नू!

14/05/2026

सम्मान तथा जिम्मेवारी दिनपाउँदा गर्वले भरिन्छ हृदय।
गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही 🇳🇵🇳🇵
हरिओन-८
जय गोरखा 🇳🇵🇳🇵

Photos from गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही's post 05/05/2026

आज भएको मैत्रीपुर्ण भलिबल खेलका केही झलकहरु।
@ गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही

मिलनचोक vs गोरखा एकेडेमी सर्लाही

धन्यवाद मिलनचोक भलिबल टिमलाई। तपाइँहरुले हाम्रो निमन्त्रणा लाई स्वीकारगरि आइदिनु भएकोमा हामी आभारी छौं। हाम्रा बिद्यार्थी खेलाडीहरु प्रति तपाइँहरुले दिनुभएको हौसला र प्रेरणा अतुलनीय रहनेछ। हामी फेरि भेट्ने छौ।
जय गोरखा🇳🇵🇳🇵🙏

29/04/2026

भर्ना खुलेको छ है। बेलैमा सोचौं। बिचार गरेर मात्र बिद्यालय रोजौं।
गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही

27/04/2026

सूचना 🙏

आदरणीय अभिभावक ज्युहरुमा
सादर नमस्कार 🙏

यस् बिद्यालय गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही को पठन पाठन कार्य यहि मिति २०८३ बैशाख १५ गतेदेखि सुरुहुने कुरा सम्पुर्णमा जानकारी गराइन्छ। साथै बिद्यालयमा शैक्षिकसत्र २०८३ को लागी कक्षा Playgroup देखी कक्षा ९ सम्मको लागी भर्ना खुलेको कुरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ।
अन्य बिस्तृत जानकारीको लागी 9841494373/9702530835 मा सम्पर्क गर्न सक्नुहुनेछ।
जय गोरखा🇳🇵🇳🇵

25/04/2026

आदरणीय अभिभावक ज्युहरुमा
सादर नमस्कार 🙏

यस् बिद्यालय गोरखा आवासीय माध्यमिक बिद्यालय सर्लाही को पठन पाठन कार्य यहि मिति २०८३ बैशाख १५ गतेदेखि सुरुहुने कुरा सम्पुर्णमा जानकारी गराइन्छ। साथै बिद्यालयमा शैक्षिकसत्र २०८३ को लागी कक्षा Playgroup देखी कक्षा ९ सम्मको लागी भर्ना खुलेको कुरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ।
अन्य बिस्तृत जानकारीको लागी 9841494373/9702530835 मा सम्पर्क गर्न सक्नुहुनेछ।
जय गोरखा🇳🇵🇳🇵

Want your school to be the top-listed School/college in Sarlahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Harion
Sarlahi