12/04/2022
हरिवन नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका श्री जनहित पञ्चइशाका विधालयमा आज हामी चौथो दिन टाइफाइड विरुद्धको खोप अभियानमा,१५ महिना देखि २३ महिनासम्मकाे १७ जना र २ वर्ष देखि १५ वर्ष सम्मको ३०३ गरि जम्मा ३२० जना बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगायौं!