Barahathawa Multiple Campus

Barahathawa Multiple Campus Barahathawa multiple campus is located in sarlahi district.

बडा दशैंको शुभकामना ।🥰🥰👏🎉💝
09/10/2024

बडा दशैंको शुभकामना ।🥰🥰👏🎉💝

12/02/2024
06/01/2024

यही मिति २०८०-०९-२० गते शुक्रवारका दिन हाम्रो यस बरहथवा न.पा.मा भएको दुःखद घटना प्रति सूर्योदय ई.बो. स्कूल र बरहथवा बहुमुखी क्याम्पस, बरहथवा सर्लाहीले हार्दिक समवेदना प्रकट गर्दै जिल्ला प्रशासन कार्यालय द्वारा निषेधज्ञा कर्फ्यू जारी भएकोले हाम्रो सूर्योदय इंग्लिश बोर्डिङ स्कुल र बरहथवा बहुमुखी क्याम्पस यहि मिति २०८०-०९-२२ गते आइतबार दिन यस विद्यालय र क्याम्पस मा हुने सम्पूर्ण पठन-पाठनका कार्यहरु पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्पूर्ण शिक्षक-शिक्षिका, अभिभावक तथा विधार्थी भाइ बहिनीहरुमा सुचित गराइन्छ । धन्यवाद ।

22/09/2023

Address

Barahathawa-7 Sarlahi
Sarlahi

Telephone

+9779861502701

Website

Alerts

Be the first to know and let us send you an email when Barahathawa Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Barahathawa Multiple Campus:

Shortcuts

Share