BBC Education Center

BBC Education Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BBC Education Center, Sandhikharka, Sandhikharka.

BBC Education Center Tamghas–Gulmi का आदरणीय Managing Director श्री राजेश पोख्रेल सरलाई जन्मदिनको हार्दिक शुभकामना।
01/12/2025

BBC Education Center Tamghas–Gulmi का आदरणीय Managing Director श्री राजेश पोख्रेल सरलाई जन्मदिनको हार्दिक शुभकामना।

07/11/2025

Last Call for April Intake
TOKYO CITY
A Grade College
100 % COE, No interview

29/10/2025

जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला

🎉 हार्दिक बधाई 🎉जापान टोकियोकोमा अध्ययनको लागी COE प्राप्त गर्न सफल हुनुभएकोमा सबैजनालाई BBC Education Center परिवारको त...
22/08/2025

🎉 हार्दिक बधाई 🎉
जापान टोकियोकोमा अध्ययनको लागी COE प्राप्त गर्न सफल हुनुभएकोमा सबैजनालाई BBC Education Center परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्यालो भविष्यको लागि शुभकामना 🌸✈️📚

👉 तपाईंहरूको परिश्रम, दृढता र लक्ष्यप्रतिको लगनशीलताले आज यो सफलता सम्भव भएको हो।
👉 आगामी यात्रामा अझ धेरै सफलता हासिल होस् भन्ने हाम्रो शुभेच्छा।

✨ बिबिसि एजुकेसन सेन्टर
📌 बिबिसी एजुकेशन सन्धिखर्क
📌 बिबिसी एजुकेसन, गुल्मी
📌 बिबिसी एजुकेसन, प्युठान
सधैं तपाईंहरूको साथमा छ ✨ 9857066361, 9847107361

📢 Tokyo Interview Calling! 🇯🇵🎓 A-Level Gakkou Interview Started — Hurry Up!📌 Very Limited Seats Available!📞 छिटो भन्दा छ...
14/08/2025

📢 Tokyo Interview Calling! 🇯🇵
🎓 A-Level Gakkou Interview Started — Hurry Up!
📌 Very Limited Seats Available!
📞 छिटो भन्दा छिटो सम्पर्क गर्नु होला!
🚀 Don’t miss your chance to study in Japan – April 2026 Intake!
🏢 BBC Education Center – Your Trusted Guide to Japan 🇯🇵
🧭 From language support to interview preparation, we are with you at every step!

#अर्घाखाँची_अफिस
बिबिसि एजुकेसन सेन्टर
सन्धिखर्क, अर्घाखाँची
077590361 , 985-7066361

#गुल्मी_अफिस
बिबिसी एजुकेसन गुल्मी
079590361, 9847107361

#प्युठान_अफिस
बिबिसी एजुकेशन
9742981040, 9742981049

+2 सकियो? अब के गर्ने? अबको निर्णयले तपाईंको जिन्दगी बदल्न सक्छ!जापान, कोरिया तथा UK को उच्च शिक्षाको लागि आजै कदम चालौं...
09/08/2025

+2 सकियो? अब के गर्ने?
अबको निर्णयले तपाईंको जिन्दगी बदल्न सक्छ!
जापान, कोरिया तथा UK को उच्च शिक्षाको लागि आजै कदम चालौं – तपाईंको सपना हामी पूरा गर्छौ ।

🔹 कम GPA? चिन्ता लिनु पर्दैन!
🔹 सस्तो खर्चमा उच्च शिक्षा र सुनौलो भविष्य!
🔹 High Success Rate

हामी तपाईंलाई प्रदान गर्छौं:
✅ भाषा अध्ययनसँगै सजिलो प्रक्रिया
✅ कम GPA मा पनि Apply गर्न मिल्ने व्यवस्था
✅ ९९% Visa Success Rate
✅ छिटो, सहज र पारदर्शी डकुमेन्टेशन
✅ अनुभवी टिमबाट Friendly परामर्श
✅ Culture, Study, Work & Life को Complete Guidance

🎯 सपना देख्ने मात्र होइन, पुरा गर्ने समय हो अब!
📅 2026 April Intake को लागि Apply Now
📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
BBC Education Center
जुम्री, प्युठान
☎077590361
📲9847107361
बिबिसी एजुकेसन गुल्मी
📲079590361
Email: [email protected]

05/08/2025

🎯 कक्षा १२ पुरक परीक्षा तयारी विशेष कक्षा सुरु हुँदै!
📚 ग्रेड वृद्धि Class – विशेष ट्युसन कक्षा ✨

🔴 विषयहरू:
📘 English | 📗 Account | 📙 Social Studies | 📕 Economics

🗓️ कक्षा सञ्चालन: २०८१ साउन २० गतेदेखि
🕖 बिहान: ७ बजे – १० बजे
🕓 बेलुका: ४ बजे – ७ बजे

📍BBC EDUCATION CENTER
सन्धिखर्क, अर्घाखाँची

📞 सीट सीमित छ!
अबैले सम्पर्क गर्नुहोस्: 9857066361 | 9847107361

जापानिज, कोरियन तथा अङ्ग्रेजी भाषा अध्ययन गर्न तथा कम्प्युटर कोर्षको लागि
📲9857066361, 9847107361

04/08/2025

🎉 शुभ समाचार! 🎉
BBC EDUCATION CENTER, जुम्री प्युठान मा
🇯🇵 जापानी र 🇰🇷 कोरियन भाषा कक्षाहरू
नयाँ ग्रुप सुरु भइसकेको छ! ✨

✅ अनुभवी प्रशिक्षक
✅ अत्याधुनिक पठन–पाठन विधि
✅ SSW, EPS र JLPT/NAT तयारी

📚 अब ढिलो नगर्नुहोस् —
भर्ना खुल्ला छ, आजै JOIN गर्नुहोस्!
📞 सम्पर्क: 9847107361

📍स्थान: BBC Education Center, जुम्री प्युठान

#पढ्नपनि_सिक्नपनि

03/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी ‼️🇰🇷

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौ। आफ्नो तयारी निरन्तर गर्नुहोला।
fans

Congratulations 💐💐💐100% COE Granted for Tokyo, Japan 🎌बिबिसि एजुकेसन सेन्टर सन्धिखर्क, अर्घाखाँची👉️April Intake 2026 को ...
23/05/2025

Congratulations 💐💐💐
100% COE Granted for Tokyo, Japan 🎌
बिबिसि एजुकेसन सेन्टर सन्धिखर्क, अर्घाखाँची
👉️April Intake 2026 को लागी नयाँ भर्ना खुल्यो
fans 9857066361, 077590361

Address

Sandhikharka
Sandhikharka

Telephone

+9779857066361

Website

Alerts

Be the first to know and let us send you an email when BBC Education Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to BBC Education Center:

Shortcuts

Share