श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान

श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान

Share

विधालय गतिविधि

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 13/08/2026

कक्षा १ मा पढ्ने छात्रा पुष्पा घर्ती मगरको आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

सम्पूर्ण विद्यालय परिवार
श्री दिपेन्द्र आधारभूत विद्यालय

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 12/08/2026

हाम्रो विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्रा मनिका घर्ती मगरलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

सम्पूर्ण विद्यालय परिवार
श्री दिपेन्द्र आधारभूत विद्यालय कौछे सल्यान

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 24/07/2026

वनगाड कुपिण्डे नगरपालिका सल्यान तथा शिक्षा युवा तथा खेलकुद शाखा को सहयोगमा प्राप्त सामग्रीहरू यस विद्यालयमा उपलब्ध गराएपछि बालविकास देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई शिक्षण सिकाईमा सहज बसाई व्यवस्थापनमा सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
विद्यालय परिवार
श्री दिपेन्द्र आधारभूत विद्यालय
वनगाड कुपिन्डे नगरपालिका ८ कौछे
सल्यान

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 04/07/2026

सकारात्मक सोचका धनी जो हाल देशव्यापी रुपमा शिक्षक विद्यार्थी तथा अभिभावकहरूलाई सकारात्मक सिकाईमा लाग्न प्रेरित गर्ने व्यक्तित्व आदरणीय शिक्षक हरिश ओलीको साथमा हाम्रो टिम पनि सहभागी हुने अवसर पाएकोमा आयोजक बनगाड कुपिण्डे नगरपालिका लाई धेरै धेरै धन्यवाद।

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 09/06/2026

वनगाड कुपिण्डे नगरपालिका द्वारा यस विधालयमा उपलब्ध गराएको कम्प्युटर सामग्रीहरु प्राप्त भएको छ जुन कुरा अति राम्रो काम पालिकालाई धेरै धेरै धन्यवाद ।

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 19/05/2026

मिति २०८३/०२/०४ गते दिपेन्द्र आधारभूत विधायलय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यानकाे अभिभावक भेला बाट
विधालय व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र पुन
शिक्षक अभिभावक संघ सयाेजकमा आइति कामी
खाजा व्यवस्थापन समिति अध्यक्ष निर्मला वि क
लगायतको सम्पूर्ण नयाँ समितिलाई कार्य सफलताको शुभकामना ।

14/05/2026

सम्पुर्ण अभिभावक हरु सुचना अनुसार गर्नुहाेला।

21/03/2026

पढाइ सगँ सगै याेग शिक्षा पनि सक्दो सिकाइमा हामी ।

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 21/03/2026

केही आशा भए पनि भाग्यमानी हुन नसकेको हामीहरु.....आशा गराै फेरि आउनेे छाै केही फरक लिएर सबैलाई धेरै धेरै धन्यवाद सहभागीता काे लागि ।

Photos from श्री दिपेन्द्र आधारभूत विधालय वनगाड कुपिण्डे नगरपालिका ८ काैछे सल्यान's post 25/02/2026

काम गर्दा गर्दै कहिलेकाही हामी पनि...

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

सल्यान
Salyan