21/08/2026
स्थानिय ठाँउहरुको केही पुराना सिप सिकाउदै ।
#दुना_टपरी बुनाई कार्यक्रमा सहयोग गर्नुहुने सबै सर म्याम विशेष धन्यवाद ।
"Sabhyata Academy is a well-reputed Montessori-based boarding school located near a forest in Tharmare, Salyan.
We provide international-standard academic skills to our students and focus on discovering the unique gifts in every child."
21/08/2026
स्थानिय ठाँउहरुको केही पुराना सिप सिकाउदै ।
#दुना_टपरी बुनाई कार्यक्रमा सहयोग गर्नुहुने सबै सर म्याम विशेष धन्यवाद ।
19/08/2026
समन्धित सबैमा जानकारी
18/08/2026
विद्यार्थी को केही दिनमै लेखन सुधार हुदैछ ।अझै सफल्ताको शुभकामना ।
18/08/2026
"Millions of birthday wishes with prayers for your good health and long life. Dear student Yogesh Basnet. May you become wise and a good person. Fulfill every dream of your father and mother. Once again happy birthday babu .
14/08/2026
"Millions of birthday wishes with prayers for your good health and long life. Dear student Aashin Basnet. May you become wise and a good person. Fulfill every dream of your father and mother. Once again happy birthday .
13/08/2026
सम्पुर्ण अभिभावक ज्यु नमस्कार !
हेलो सरकारमा परेको गुनासो अनुसार यस नगरपालिका भित्रका विद्यालय बन्द गर्नु पर्ने भयकोले हाम्रो #सभ्यता_एकेडेमी पनि आईतबार बन्द हुने व्यहोरा जानकारी गराइन्छ । धन्यवाद !
नोट: शुक्रबारका दिन ४ बजे सम्म कक्षा सञ्चालन रहनेछ।
13/08/2026
"Millions of birthday wishes with prayers for your good health and long life. Dear students Gaurab Budhathoki and Prijma Gharti Magar. May you become wise and a good person. Fulfill every dream of your father and mother. Once again happy birthday both .
11/08/2026
"Millions of birthday wishes with prayers for your good health and long life. Dear student Chiranjibi Dangi. May you become wise and a good person. Fulfill every dream of your father and mother. Once again happy birthday babu .
हाम्रो वरपर रहेका प्राकृतिक तथा कृतिम सम्पदाहरू एक-अर्कामा जोडिएका छन्। यी सम्पदाहरूले हाम्रो अस्तित्व, संस्कृति र सभ्यतालाई जोगाएका छन्। त्यसैले यी सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हो। आफूले पनि यस्ता सम्पदाहरूको संरक्षण गर्नुपर्छ र अरूलाई पनि यस विषयमा सचेत गराउनुपर्छ।
स्थानिय ठाँउहरुमा भर्मण गराउदै ।।