Tulsi Chand

Tulsi Chand

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tulsi Chand, Tutor/Teacher, Chhatreshwari-2, Dahakhola, Salyan.

11/06/2026
15/05/2026

SEE पूरक परीक्षाको परीक्षा फाराम भर्ने भराउने सम्बन्धी सूचना ।
फाराम भर्ने भराउने समय : २०८३/०२/०१ गते देखि २०८३/०२/१५ सम्म

14/05/2026

SEE पूरक परीक्षाको समयतालिका

13/05/2026

नेपाल सरकारले २०८२ चैत २२ गतेको निर्णयअनुसार २०८२ चैत २३ गते सोमबारदेखि शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि छत्रेश्वरी गाउँपालिकाको शैक्षिक सत्र २०८३ का लागि तयार पारिएको शैक्षिक पात्रो प्रभावित भएको थियो । अन्तिम चरणमा पुगेको उक्त शैक्षिक पात्रो प्रकाशन कार्य केही समयका लागि स्थगित गरिएको थियो ।

केही स्थानीय तहहरूले आइतबार बिदा लागू नगर्ने नीति अवलम्बन गरे पनि छत्रेश्वरी गाउँपालिकाले संघीय सरकार तथा सम्बन्धित निकायको आधिकारिक सूचना पर्खिने धैर्यता र जिम्मेवारीपूर्ण अभ्यास अपनाएको थियो । कहिलेकाहीँ धैर्यताले पनि सही निर्णय लिन सहयोग पुर्‍याउँछ । यस जिम्मेवार कदमका लागि गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट मिति २०८३ वैशाख २९ गते निर्णय कार्यान्वयन सम्बन्धी सूचना प्रकाशित भएपछि आजदेखि शैक्षिक पात्रो निर्माण तथा परिमार्जन कार्य पुनः अगाडि बढाइएको छ ।

छत्रेश्वरी गाउँपालिका अन्तर्गत शैक्षिक पात्रो निर्माण समितिले आज छत्रेश्वरी गाउँपालिकाका लागि तयार पारिएको शैक्षिक सत्र २०८३ को वार्षिक कार्यपात्रोसहितको शैक्षिक पात्रोको पहिलो पृष्ठ सार्वजनिक गरेको छ । आवश्यक प्रक्रिया पूरा गरी सम्पूर्ण शैक्षिक पात्रो छिट्टै प्रकाशन गरिनेछ ।

तुलसि चन्द
शैक्षिक पात्रो निर्माण समिति सदस्य
छत्रेश्वरी गाउँपालिका

Photos from Tulsi Chand's post 13/05/2026

शनिवार र आइतवार सार्वजनिक बिदा भएको सन्दर्भमा विद्यालय तहमा पठनपाठन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले तयार पारेको सामग्री ।

13/05/2026

आधारभूत तह कक्षा ४-५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन, २०८३ प्रबोधीकरण कार्यक्रम समभागितासम्बन्धी पाठ्यक्रम विकास केन्द्रको सूचना

Photos from Tulsi Chand's post 12/05/2026

एस.इ.इ. परीक्षा २०८२ काे सल्यान जिल्लाको विद्यालयगत नतिजा ।
भानुभक्त मावि दमाचौरको उत्तीर्ण प्रतिशत = ८०.६५%

12/05/2026

शनिबार र आइतबार सार्वजनिक विदा हुने भएपछि कार्यघण्टा मिलानको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

Photos from Tulsi Chand's post 10/05/2026

पुथा उत्तरगङ्गा गाउँपालिकाको शेक्षिक पात्रो - २०८३

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Chhatreshwari-2, Dahakhola
Salyan