श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान

श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान

Share

शिक्षा मानवको एक अमूल्य सम्पत्ति हो र शिक्षा अनि शिक्षक दुबैको सम्मान गर्ने हाम्रो कर्तव्य हो

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 17/05/2025

हाम्रो बिधालय काे अनुगमन गर्नु भएकाे मा हार्दिक आभार सहित धन्यवाद माननिय ज्यू

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 14/03/2025

🇳🇵🇳🇵🇳🇵 हार्दिक आभार 🇳🇵 दिर्घकालिन आर्थिक आतमनिरभर अक्षयकोष मा शिक्षामा गरेकाे लगानीेले भाेलिका दिनमा तपाईलाई सयौं अभिभावक र विद्यार्थीहरुले सम्झने छन् । श्री सूर्य प्रकास आधाभुत बिधालय बा न पा ९ कुयपानी सल्यान बिधालय काे सर्बाङगीण विकासका लागाी जहरसिङ डागाी दिर्घकालिन आर्थिक आत्मनिर्भर अक्षयकाेष निर्मानका लागि
सिक्षा प्रेेमी समाजसेबि अभिभाबक सुभचिन्तक ८४ वर्ष का श्री जहरसिङ डागी ज्यू र उहाका सम्पुर्ण परिवार हरूकाे तर्फबाट ५ लाख भन्दा माथिकाे अक्षयकोष निर्मान गर्ने गरी रू ५११५५ आर्थिक काेषमा जन्मा गर्नु भएकाेमा उहाकाे प्रगतीकाे कामना सहित हार्दिक आभार ब्यक्त गर्दछाै

वि,ब्य ,स अध्यक्ष
बिधालय परिवार

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 31/10/2024

बधाई तथा हार्दिक आभार
श्री सुर्य प्रकास आधारभुत बिद्यालय बागचाैर न,पा वडा न,९ कुयपानी सल्यान यस बिधालय काे अक्षयकोष र शैक्षिक गुणस्तर निर्मान का लागाी
देउसी भैलाे कार्यक्रम २०८१ लाई शिक्षा प्रेमी समाजसेवी अभिभावक बा,न,पा ९ परिलेख माैरिघारे टाेल निबासी आदरनिय ब्यक्तिताे हरू ले उत्कृष्ट सहयाेग दक्षिणा र प्रदान गर्नु भएकोमा उहाँको उत्ताेराेउत्तर प्रगतिकाे कामना सहित हार्दिक साम्मान ब्यक्त गर्दछौं
१ साेभारम वली ११०५
कृष्ण वली ११२०
उदिराम वली १००५
शेर ब,बुढाथाेकि १0१0
बिरेन्द्र बुढाथाेकि १०००
कृष्ण राज बुढाथाेकि १०१५
महेस कुमार वली १००५
युवराज वली १२५५
कृतिराज बुढाथाेकी १५००
गाेबिन्द बुढाथाेकी १००५
हिमराज वली १६५५
लाेक ब,वली १००५
नेत्र प्रकास वली ११००
गाैरी लाल वली २००५
कमला कु वली १०१०
लाेक ब, डागाी १००५
माैरिघारे
सिता भणडारी वली १००५
भीम ब डागी १००५
कमला वली डागी १००५
कबिराम खडका २३५५

बिधालय परिवार

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 30/10/2024

हार्दिक आभार
श्री सुर्य प्रकास आधारभुत बिद्यालय बागचाैर न,पा वडा न,९ कुयपानी सल्यान यस बिधालय काे अक्षयकोष र शैक्षिक गुणस्तर निर्मान का लागाी
देउसी भैलाे कार्यक्रम २०८१ लाई शिक्षा प्रेमी समाजसेवी पुर्ब बिद्यार्थी बा,न,पा ९ कुयपानी निबासी पुर्ब बि ब्य स रेखा वली ज्युले उत्कृष्ट सहयाेग दक्षिणा रू २५००प्रदान गर्नु भएकोमा उहाँको उत्ताेराेउत्तर प्रगतिकाे कामना सहित हार्दिक साम्मान ब्यक्त गर्दछौं ।

बिधालय परिवार

30/10/2024

नमस्कार 🙏
शुभ बिहानी, शुभ तिहार २०८१ 🙏

शुभ दिपावली तथा तिहार पर्व २०८१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय अभिभावक, आमाबुबा, दिदिबहिनी, दाजुभाइ, शिक्षाकर्मी शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् सम्पुर्ण शिक्षाप्रेमी महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै साथै अहिले ८:००बजेदेखि सुरू हुदै छ भैली मा सहभागी हुना चाहाने हरू ७:०० बिधालय काे फिल्ड मा उपस्थिति का लागि अनुराेध गर्दछौं ।

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 29/10/2024

हार्दिक आभार
श्री सुर्य प्रकास आधारभुत बिद्यालय बागचाैर न,पा वडा न,९ कुयपानी सल्यान यस बिधालय काे अक्षयकोष र शैक्षिक गुणस्तर निर्मान का लागाी
देउसी भैलाे कार्यक्रम २०८१ लाई शिक्षा प्रेमी समाजसेवी पुर्ब बिद्यार्थी बा,न,पा ९ कुयपानी निबासी हाल दुबै बाट श्री साेनु वली जुनु वली ज्यु सयुक्त रूपले उत्कृष्ट सहयाेग तथा भैली दक्षिणा रू २५११ दुई हजार पाचसय एघार मात्र प्रदान गर्नु भएकोमा उहाँको उत्ताेराेउत्तर प्रगतिकाे कामना सहित हार्दिक साम्मान ब्यक्त गर्दछौं

बिधालय परिवार

Photos from श्री सूर्य प्रकाश आधारभुूत बिद्यालय बा: न: पा: ९ कुयपानी सल्यान's post 28/10/2024

हार्दिक आभार
श्री सुर्य प्रकास आधारभुत बिद्यालय बागचाैर न,पा वडा न,९ कुयपानी सल्यान यस बिधालय काे शैक्षिक गुणस्तर निर्मान का लागाी
देउसी भैलाे कार्यक्रम २०८१ लाई शिक्षा प्रेमी समाजसेवी पुर्ब बिद्यार्थी बा,न,पा ९ माैरीघारे निबासी हाल बिदेस माैरीसेस देसमा बाट श्री कबिराम खडका ज्यु ले उत्कृष्ट दक्षिणा रू २२०५ प्रदान गर्नु भएकोमा उहाँको उत्ताेराेउत्तर प्रगतिकाे कामना सहित हार्दिक साम्मान ब्यक्त गर्दछौं ।

बिधालय परिवार

28/10/2024

बिधालय एउटा ज्ञान सिकाउने मन्दिर हाे ।🙏🙏🙏

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Salyan
बागचौरनगरपालिका९कुयपानिसल्यान