25/06/2026
🇳🇵🥇🥇♥️♥️ हार्दिक बधाई 🌹🥀🙏🙏🤟
सम्मान केवल एउटा पुरस्कार होइन, यो वर्षौँदेखिको समर्पण, धैर्यता र शिक्षाप्रतिको निष्ठाको प्रतिफल हाे । कपुरकोट गाउँपालिकाको १९औँ गाउँ अधिवेशनको अवसरमा गाउँपालिकाभित्रका सम्पूर्ण आधारभुत तहका विद्यालयका शिक्षकहरूमध्ये जीवन ज्योति मा. वि. रिम सल्यानका नेपाली विषय शिक्षक मदन खड्का ‘उत्कृष्ट शिक्षक–२०८२’ को सम्मान प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा आगामी दिनहरू अझै उज्ज्वल र प्रगतिशील बनून । जीवन ज्योतिको गरिमालाई अझै माथि पुर्याउनु होला मदन सर शुभकामना
24/06/2026
🎊🎊Happy birthday to you Hiralal🎉🎉🎉
यस विद्यालयको कक्षा १० साधारणमा अध्ययनरत छात्र हिरालाल वली लाई जन्मदिनको अनगिन्ती शुभकामना छ। जन्मदिनको सुखद अवसरमा उनले विद्यालयको जन्मदिन कोष (Birthday Fund) मा रु. २०० सहयोग गरि विद्यालयको यो नविनतम कार्यमा हातेमालो गरेका छन् । उनको उत्तरोत्तर प्रगतिको कामना सहित विद्यालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।
22/06/2026
शुभ बिहानी है सबैमा । 🙏🙏
यस्तो बन्दैछ है । रनिङ ट्र्याक
19/06/2026
कक्षा १२ को पुनर्योग आवेदन सम्बन्धी सूचना !
19/06/2026
२०८३ बैशाख महिनामा सञ्चालित कक्षा १२ काे वार्षिक परीक्षामा हाम्राे यस जीवन ज्योति नमुना माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भै विभिन्न ( GPA ) सहित सफल हुने सम्पूर्ण विधार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामना !🌺
19/06/2026
🎊🎊Happy birthday to you Yashoda🎉🎉🎉
यस विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा यसोदा रनवेहलीलाई जन्मदिनको अनगिन्ती शुभकामना छ। जन्मदिनको सुखद अवसरमा उनले विद्यालयको जन्मदिन कोष (Birthday Fund) मा रु. १०५ सहयोग गरि विद्यालयको यो नविनतम कार्यमा हातेमालो गरेकि छन् । उनको उत्तरोत्तर प्रगतिको कामना सहित विद्यालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।
17/06/2026
मेन्टरिङ सेसन पश्चातको फोटोसेसन