पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म

पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म, Salyan.

28/06/2025

बिजु सुन्तलाको बिरुवा तयारी अवस्थामा।
सम्पर्कको लागि 986-6829322, 9866871735

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 13/06/2025

#कलमी बिरुवाको लागी सुवर्ण अवसर
सुन्तला, कागती, टिमुर, अनार, जुनार, मौसम, आँप, लिच्चि जस्ता बर्से फलफुलको कलमी तथा बिजु बिरुवा आवश्यक परेको छ भने नेपालको जुनसुकै स्थानहरुमा पनि डेलिभरिको ब्यवस्था छ। जातीय शुद्धताको ग्यारेन्टी सहित प्रदान गरिने छ।
थप जानकारीको लागि
9866829322
9866871735

Photos from Half Agriculturist's post 22/09/2023

तरकारीको स्वस्थ बिरुवा उत्पादन गर्ने सम्पुर्ण तरिकाहरु।

30/05/2023

एकछिन एकछिन
थोरै समय यो भिडियोको लागि दिनुस्।
अबको युवा उत्पादन संग जोडिनु पर्छ भन्ने सन्देश मुलक भिडियो।

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 25/06/2022

#कलमी बिरुवाको लागी सुवर्ण अवसर
सुन्तला, कागती, टिमुर, अनार, जुनार, मौसम, आँप, लिच्चि आदि बिरुवाको कलमी र बिजु दाङ, बुटवल, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ हुँदै म्याग्दी सम्म पुग्ने भएकोले आवश्यक परेको किसान दाजुभाइले 2079/3/12 दिउँसो 2 बजे भित्र बिरुवा संख्या टिपाईदिनुहोला भनेर हाम्ले अनुरोध गर्‍याछम।
जातीय शुद्धताको सत प्रतिशात ग्यारेन्टी।
बेल्कुल, बेल्कुल ।😊😊
थप जानकारीको लागि
9866829322
9809797126
9809858987
9866871735

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 19/06/2021

Hello and Namaste Everyone
कृषक दाजुभाइकाे मागलाइ मध्यनजर गर्दै सुन्तलाजात र टिमुरको बिरुवाको लागि अग्रिम Booking खुल्ला गरेका छौ। जस अन्तर्गत;
सुन्तला, कागती(सुन कागती १,सुन कागती २) , अमिला जातका बिरूवाहरु र टिमुरको पोलिब्यगमा तयर परियको बिरुवाहरु उपलब्ध छन।

स्थान: बाग्चौर नगरपालिका ७, सल्यान।
सम्पर्क नम्बर – 9866829322/9809797126/
9866871735/9809858987
नाेट–बिरुवा लिदा प्राबिधिक ज्ञान र सिप सिकाइने छ।
साथै कृषि सम्बन्धी अन्य कुनै समस्य परेमा पनि हामीलाई सम्झिनु होला।
Thank You.🙂

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 14/05/2021

Hello and Namaste Everyone...
हाम्रो देश एउटा कृषि प्रधान मुलुक हो जहाँ कृषि पेसा गर्ने ६६% जनसंख्या छ तर हामी हरेक बर्ष बिदेशीको उत्पादन भित्र्याउन बाध्य हुन्छौं। जस्को प्रत्यक्ष असार हाम्रो देशको अर्थतन्त्र परेको छ। देशको यो अवस्था हुनुमा हामी सबैको हात उत्तिकै छ। बर्सेनि बिदेशीने युवाको जमात बढिरहेको छ घरम बुढा बुबा आमा अनि बच्चा बच्छी मात्रै हुने गर्छन।
कृषिको Back bone युवानै देशमा भएन भने कृषि क्षेत्रको बिकास कसरी हुन सक्छ।
त्यसैले आफ्नो अनि सामाजको मुहार फेर्न पुरानो कृषि प्रणालीलाई आत्मसात गर्दै आधुनिक प्रबिधिबाट अगाडि बढौ। बर्सेनि करोडौं पैसा बाहिरिने गर्छ यसलाई न्यूनीकरण गरौं ।
यसको लागी हजुरहरुको एउटा सारथि बन्ने छ
पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म। कृषक दाजुभाइकाे मागलाइ मध्यनजर गर्दै Citrus र टिमुरको बिरुवाको लागि अग्रिम Booking खुल्ला गरेका छौ। जस अन्तर्गत;
सुन्तला, कागती(सुन कागती १,सुन कागती २) , अमिला जातका बिरूवाहरु र टिमुरको पोलिब्यगमा तयर परियको बिरुवाहरु उपलब्ध छन।

स्थान: बाग्चौर नगरपालिका ७, सल्यान।
सम्पर्क नम्बर – 9866829322/9809797126/
9866871735/9809858987
नाेट–बिरुवा लिदा प्राबिधिक ज्ञान र सिप सिकाइने छ।
साथै कृषि सम्बन्धी अन्य कुनै समस्य परेमा पनि हामीलाई सम्झिनु होला।
Thank You.🙂

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 09/04/2021

नेपाली सुन्तला (Nepali Orange) सम्बन्धि सामान्य जानकरी।।

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 05/04/2021

आलुमा लाग्ने खुम्रे किराको पहिचान तथा रोकथाम गर्ने तरिका

पहिचान

वयस्क खपटे विभिन्न रङ्गका , विरुवाका पातहरु खाने , रात्रीचर कीरा हुन् । खुम्रेको लार्भा अवस्थानै हानिकारक अवस्था हो । लार्भाको शरिर हल्का सेतो र टाउको खैरो रङ्गको हुन्छ । पहिलो र दाश्रो अवस्थाको लार्भाले भन्दा तेश्रो अवस्थाको लार्भाले बढी क्षति गर्दछ । शरीर हँसिया आकारको हुन्छ ।

क्षतिको प्रकार

वयस्कले मुना र कलिला पातहरू खाएर र खुम्रेले माटोभित्र बसेर आलुका दाना एवं जरा खाएर । लार्भाले आलुको माटो मुनिका कमलो भागहरु जस्तै, जरा, त्यान्द्रा तथा आलुका दानाहरु खाएर क्षति पुरयाउने गर्दछ । यसले आलुका दानाहरुमा बोक्रा र गुदी दुवै खाएर प्वाल बनाएर दानाहरुमा क्षति गर्ने गर्दछ । खुम्रेको आक्रमणले बिरुवाहरू ओइलाउने हुन सक्छन् ।

व्यवस्थापन

वयस्क खुम्रे बत्तीमा आकर्षित हुने हुँदा उनीहरूलाई बत्तीको पासोमा बल्झाएर मार्न सकिन्छ ।
आलु वाली रोप्नको लागि माटो तयार गर्दा वारीलाई गहिरो गरी खनजोत गर्नुपर्दछ । यसले गर्दा शिकारी कीराहरुले खुम्रेका लार्भाहरु खाने गर्दछन् साथै सूर्यको तापक्रमको कारणले पनि लार्भाहरु नष्ट हुन्छन् ।
वैकल्पिक आश्रयदाता वनस्पतिहरु (बर्बुर, नीम, काउली, ऐेंसेलु आदि) हल्लाएर रातको समयमा वयस्कहरुलाई संकलन गरेर मार्ने या दिनमा ०.०५% क्लोरोपाइरिफस वा ०.०२% कार्बोराइल छर्नुपर्दछ ।
खुम्रे कीराको पोथीले काँचो गोवर मलमा फुलहरु पार्न रुचाउने भएकोले खेतवारीमा राम्ररी कुहिएको गोठेमल मात्र प्रयोग गरेमा प्रकोप कम गर्न सकिन्छ तथा यसको फैलावट रोक्न सकिन्छ ।
प्रकोप धेरै भएको ठाउँमा बत्ति पासोको प्रयोग गरेर, धेरै संख्यामा कीराहरु अल्झाएर लठ्ठिले हिर्काएर या अन्य कुनै तरिकाले मार्नुपर्दछ ।
उच्च जोखिमका (आलु, गाजर, आदि) र कम जोखिमका (टमाटर, लसुन, धनिया) वालीको मिश्रित वाली लगाएमा क्षति कम गर्न सकिन्छ ।
यस कीराको प्रकोप धेरै भएको क्षेत्रमा विभिन्न खालका विषादीहरु जस्तैः क्लोरोपाइरिफस १०% दाना १ किलो प्रति रोपनीको दरले हाल्नुपर्दछ ।
कीरालाई रोग लगाउने ढुसी जस्तै, हरियो ढूसी (Metariziaum anisopliae) वा सेतो ढूसी (Beauveria bassiana) विरुवाको जरामा पर्ने गरी राख्नाले खुम्रे कीराको नियन्त्रणमा प्रभावकारी पाइएको छ ।
Source: NARC Nepal

Photos from पुष्पाञ्जली बीउविजन कृषि तथा नर्सरी फर्म's post 18/01/2021

नेपाली ओखरको कलमि बिरुवा चाहियमा तुरुन्तै सम्पर्क गर्नु होला।।
9866829322
9809797126

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Salyan