New Light College

New Light College

Share

New light is an Educational Institution which is located Tilottama-5 , Rupandehi.

26/09/2025
13/09/2025

सूचना
यस न्यु लाइट कलेजका विभित्र तहका पठनपाठन लगायतका सम्पूर्ण गतिविधि भोलि भाद्र २९ गते , आइतबार देखि यथासमयमा सञ्चालन हुने भएकाले सम्बन्धित विद्यार्थी , शिक्षक , कर्मचारी एवम् अभिभावकलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

10/09/2025

देशको विषम परिस्थितिको कारण मिति 2082/05/26 र 27 गते कलेजका सम्पुर्ण शैक्षिक गतिविधिहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

09/09/2025

देशको विषम परिस्थितिको कारण भोलि मिति 2082/05/25 गते बुधबार कलेजका सम्पुर्ण शैक्षिक गतिविधिहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

08/09/2025

This is to notify to all the students and teachers that there will be no regular classes on 24th Bhadra 2082.
Thank you

Photos from New Light College's post 04/09/2025

Congratulations

Want your school to be the top-listed School/college in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Tilottama-5 Rupandehi
Rupandehi
01