Devdaha HSS

Devdaha HSS Devdaha hss is a governmental school

12/10/2022
आज देवदह मा.वि.मा "Transforming Education Thought Technology" संस्थाबट बिद्यालयमा सुचना प्रबिधि सम्बन्धि सहयाेग आदानप्रद...
12/10/2022

आज देवदह मा.वि.मा "Transforming Education Thought Technology" संस्थाबट बिद्यालयमा सुचना प्रबिधि सम्बन्धि सहयाेग आदानप्रदान कार्यक्रम अन्तर्गत बिद्यालय निरीक्षण भयाे । जसमा सहभागी ब्यक्तत्वहरू:
१. सुरज खरेल : rotary club of central रुपन्देही; संस्थापक अध्यक्ष
२. बिनाेद काेइराला : रोटरी क्लव अफ पोखरा फिस्टेल ;पूर्वअध्यक्ष
३. राजकुमार गुप्ता rotary club of Bhairahawa ;संस्थापक अध्यक्ष
४. Shiva prasad parajuli : रोटरी क्लव अफ पोखरा फिस्टेल precedent वर्ष 2022 /023
५. राजेन्द्र लिगल :रोटरी क्लव अफ पोखरा लेकसाइड ;पूर्वअध्यक्ष AG Zone 17
६. Aakash kunwar: Eduteck Nepal : CEO
यहाँहरू सबैलाई धन्यवाद ।

06/12/2017

यस देवदह मा.वि. का सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई २०७४ मंसिर २२ गते विद्यालय खुल्ने अग्रिम सुचना गरिए ता पनि सो दिन देवदहका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने भएको हुँदा यस विद्यालय पनि बन्द रहने र २०७४ मंसिर २४ गते यथा समयमा विद्यालय खुल्ने सम्पूर्णमा जानकारी गराइन्छ ।

17/06/2017

देवदहका सामुदायिक विद्यालयहरुमै राम्रो नतिजा

17/06/2017

श्री देवदह माध्यमिक विद्यालयबाट २०७३ सालको एस।ई।ई परीक्षामा सम्मिलित जम्मा ७४ जना विद्यार्थीहरुमध्ये तिर्सना खराल, विशाल अधिकारी र सृजना अधिकारी गरी ए प्लस ग्रेडमा ३ जना , ए ग्रेडमा ६ जना , बि प्लस ग्रेडमा ९ जना , बि ग्रेडमा मा १७ जना सि प्लस ग्रेडमा २३ जना , सि ग्रेडमा १५ र डी ग्रेडमा १ जना गरी सम्पुर्ण विद्यार्थीहरु कक्षा ११ अध्ययन गर्न योग्य भएकोमा सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

02/06/2017

ज्ञानज्योति मा.वि.को. आयोजनामा देवदह सामुदायिक विद्यालय अन्तर्गत आधारभुत (१–५) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा देवदह माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दछौं ।

ज्ञानज्योति मा.वि.को. आयोजनामा देवदह सामुदायिक विद्यालय अन्तर्गत आधारभुत (१–५) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा देवदह माध...
02/06/2017

ज्ञानज्योति मा.वि.को. आयोजनामा देवदह सामुदायिक विद्यालय अन्तर्गत आधारभुत (१–५) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा देवदह माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दछौं ।

Address

Devdaha-7
Rupandehi

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Devdaha HSS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Devdaha HSS:

Shortcuts

Share

Category