03/10/2026
✨ बाल सिर्जना | शृङ्खला-१३ ✨
हाम्रो सिर्जनात्मक शृङ्खलाको तेह्रौँ दिन! आज कक्षा ४ पिंक की प्रतिभावान छात्रा सृष्टि थापा को यो मर्मस्पर्शी गायन प्रस्तुति प्रस्तुत गर्दछौं। 🎶✨
सृष्टिले प्रस्तुत गर्नुभएको यो सुन्दर गीत र गायन प्रतिभालाई हौसला प्रदान गर्न कृपया लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला! ❤️💬🔄
👉 भोलि: अर्को कक्षाको पालो, प्रतीक्षा गर्नुहोला!